समाचार

बङ्गलादेशमा रहेका सयौँ हिन्दु सुरक्षाका कारण देखाउँदै भारतीय सीमामा

कलकत्ता । विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् । हसिनाको निष्कासनपछि मुस्लिम बहुल बङ्गलादेशका �. . .


डेंगु सङ्क्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार

काठमाडौँ । सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गर्�. . .


विराटनगरमा १८ वटा जातिय संस्थाले ३० औँ विश्व आदिवासी दिवस मनाउने

विराटनगर । विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले ३० औँ विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरले बिहीबार विराटनगरमा विभिन्न जातिय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बैठकको निर्णयले झाँकी सह�. . .


कोशी अस्पतालबाट भागेका कैदी पक्राउ

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा भर्ना भएका बेला भागेका कैदी पक्राउ परेका छन् । साउन १७ गते अस्पतालबाट भागेका विराटनगर कारागारका कैदी मोहम्मद अहमद जहदा गाउँपालिका–१ तारेगामाबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलिल�. . .


नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्छ : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्ने बताएका छन् । आज (बिहीबार) ललितपुर महानगरपालिकाद्धारा प्रकाशित तस्वीरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नगर प्रहरी स्मार्ट हुनुपर्ने बताएका हुन् । उनले भने, ‘ललितपुर नगरपालिकामा �. . .


‘नरसिंहा अवतार’ निर्माण हुने, राजेश हमालले अभिनय गर्ने

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ’नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको संकेत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो ९आगो० र दायातर्फ निलो समुद�. . .


विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-१५ स्थितबाट ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको भारत जोगबनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरीका ३१ वर्षीय नबिन श्रेष्ठ र चितवन नारायणघाट भरतपुरका २९ वर्षीय सुरज कुमाललाई ३ ग्�. . .


‘नेपाली आकाश असुरक्षित भयो जाँचबुझ आयोग गठन गरौं’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे हवाई दुर्घटनाको छानबिन गर्न बनेका आयोगहरुले प्रतिवेदन बुझाउन ढिलो गर्ने, बुझाएका प्रतिवेदन समेत कार्यान्वयनमा नआएका कारण नेपाली आकाश असुरक्षित बनेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रि�. . .


एक महिनाभित्र खेल क्षेत्रका सबै विवाद समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बिहीबार (सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा खेलकुदको मन्त्रीले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो। तेक्वान्दो प्रतियोगिताको उद�. . .


गोलबजार नगरपालिकामा सडक बत्ती जडानमा भ्रष्टाचार

सिरहा । गोलबजार नगरपालिकामा जडान गरिएको सडक बत्तीमा भ्रष्टाचार भएको देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा गोलबजार नगरपालिकाले नगर स्तरीय योजनामा जडान गरेको ११७ थान सडक बत्ती प्रतिगोटा २५ हजारका दरले खरिद गरी जडान गरेको थियो । तर आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालयहरुले सोही सडक बत्ती प्रति गोटा ६ हजा. . .


तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्�. . .


शेख हसिनाः सत्ता, शक्ति, राजनीति र क्रान्ति

-विजया नेपाल भनिन्छ सत्ता सुदृढिकरणको मुख्य कारक तत्व हो क्रान्ति ! चे गेभाराले दक्षिण अमेरीकामा सुरु गरेको क्रान्ति, भरत सिंह लगायतले भारतमा ब्युताएको भारत छोड आन्दोलन, नेल्सन मण्डेलाले नेतृत्व गरेको दक्षिण अफृकाको स्वतन्त्रता यात्रा देखि कार्ल मार्क्सको वैचारिक क्रान्ती र यसको आडमा व्यूतिएका चि. . .