इन्दु साह विराटनगर । सार्वजनिक पार्किङको अवधारणा कार्यान्वयन गराएर सडक खुल्ला गर्ने योजना अगाडी सार्दा सहयोग नपाएपछि विराटनगर महानगरपालिका गतवर्ष पछि हटेको थियो । सडकबाट पार्किङ हटाएर सार्वजनिक स्थलमा गर्ने बानीको विकास गराउन झण्डै छ महिना गरेको प्रयासमा विफल भएको महानगरपालिकाले असोजदेखि ब्याक . . .
काठमाडौं । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रुपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने भन्दै विचारधारात्मक रुपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउ. . .
इशु पन्त विराटनगर । विराटनगरका प्रज्वल पन्त प्लस टु सकाएर अध्ययनका लागि भारतमा छन् । उनको बुझाई नेपालमा भन्दा भारतमा पढ्न सहज छ । मार्कसिट सर्टिफिकेटमा ब्याक लागेको तारा नदेखाउनेदेखि मौका परीक्षाका लागि प्रशस्त पढ्न पाउने विदा मिल्नेसम्मले उनलाई भारतमा गएर पढ्न मन लागेको सुनाउँछन् । अर्को कुरा व�. . .
ढाका । बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विद्यार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गर्नुभएको छ �. . .
हेटौंडा । हेटौंडामा अनलाइन ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उक्त गिरोहलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालका अनुसार, हेटौंडा उपमहानगरपालि. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन तयार हुनु नयाँ सरकारको राम्रो सुरुवात भएको बताएका छन् । बुधबार प्रधानमन्त्री कार्यलयमा भएको संक्रमणकालीन न्यायसम्बन�. . .
विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालन हुनुपर्ने माग यहाँका पर्यटन व्यवसायीले गरे । स्थानीय प्रशासनले सीमा नजिक भएका कारण त्यस्तो अनुमति दिन नसकिने भन्दै लामो समयसम्म रोक्यो । गतवर्ष माघ\फागुनमा होटल व्यवसायीहरुले बारम्बार यो विषय उठाए । स्थानीय सरकार विराटनगर महानगरपालिकासँग गु�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सबै दलहरु मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन् । बुधबार टीआरसी विधेयकमा सहजिकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन�. . .
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ । बुधबार प्रधानमन्त्री कार्यलयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष�. . .
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५ औं स्थापना दिवसको अवसर पारी आउने आइतबार पत्रकारलाई सम्मानित गर्ने जनाएको हो । फोनिज कार्यवाहक (कावा) महासचिव समीर बलामीका अनुसार पुरस्कार छनाेट समितिको सिफारिसअनुसार फोनिज सचिवालयले पुर�. . .
नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस. जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनर्बहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताउनुभएको छ । प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उहाँको सो टिप्पणी आएको हो । उहाँले हसिना भार�. . .
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको �. . .