समाचार

युवा क्रिकेटर प्रोत्साहन गर्न देशभर क्रिकेट हुँदै

काठमाडौं । युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ । हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा आगामी माघ ९ देखि १२ गतेसम्म नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुन लागेको हो । देशभरका कलेजलाई सहभा. . .


स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष ११ र १२ गते काठमाडौंमा सम्मेलन आयोजन गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको. . .


मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउनेगरी प्रभावकारी रूपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएकाले विद्यमान स्�. . .


विराटनगरका सेवाप्रवाह कार्यालयमा स्तनपान कक्ष बनाउँदै महानगरपालिका

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको छ । बसर्पाक र महानगरपालिका परीसर भित्र गरी जम्मा दुई स्थानमा महानगरपालिकाले स्तनपान कक्ष तयार गरेको हो । स्तनपान कक्ष बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पर्दछ । महानगरपालिकाका स्वाथ्य शाखा प्रमुख दिलिप यादवका अनुसार �. . .


छेउकै खाल्डाले चिहाईरहन्छ विराटनगर महानगरपालिका

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सडक मर्मतमा हुने ढिलाई सधैंको रोग हो । सडक मर्मतको काम समयमै गर्ने योजना सधैं नै अभाव हुँदै आएको छ । महानगरपालिकामा सवारी आवागमन सहज बनाउन ट्राफिक लाइट जडान गरिएको छ । ट्राफिक लाइट जडान गरिएको तीनपैनी चौकमा भने संकेत मानेर सवारी बढाउने की खाल्डो हे. . .


सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

इनरुवा (सुनसरी) । जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र गहुँ छर्न यतिबेला यहाँका किसानलाई भ्याइनभ्याइ छ । इनरुवा–९ बबियाका जसलाल यादवले चार बिघामा ध�. . .


विराटनगर महानगरको टोलिले भेट्यो मन्त्री सिंहलाई, एडीवीका योजना बढाई दिन आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर र उपमेयरसहित प्रमुख प्रशासकिय अधिकृतको टोलिले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट गरेको छ । मेयर नागेश कोइरालको नेतृत्वमा पुगेको टोलिले उपप्रधान तथा सहरी विकासमन्त्री सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरेको हो । �. . .


सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो। आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ �. . .


विराटनगरमा महिला पाठेघरको मुखको क्यान्सर जोखिम न्युनीकरण अभियान चलाईने

इशु पन्त विराटनगर । महिलामा पाठेघरको मुखको क्यान्सर जोखिम न्यूनीकरण गर्न विराटनगर महानगरपालिकाले परीक्षण अभियान सुरु गर्ने भएको छ। करुणा फाउण्डेसनको सहकार्यमा महानगरले १९ वडामै परीक्षणलाई अभियानकै रुपमा अगाडी बढाउने तयारी गरेको हो । अहिले अभियानको पूर्वतयारी अनुरुप जनशक्तिलाई अभिमुखिकरण र ता�. . .


पाथीभरा मन्दिरमा विदेशी पर्यटकको आगमन बढ्दै

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतक�. . .


जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन्। छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका ला�. . .


अपहरण तथा जर्वरजस्ती करणीमा संलग्न विराटनगरका दुईजना दशवर्षपछि पक्राउ

विराटनगर । सर्वोच्च अदालतले २०७१ मंसिर ९ गतेको फैसलाले अपहरण तथा जर्वरजस्ती करणी मुद्दामा फरार रहेका विराटनगरका दुईजनालाई प्रहरीले दशवर्षपछि पक्राउ गरेको छ । प्रहरीले दशवर्षपछि मंसिर १० गते उनीहरुलाई पक्राउ गरेर मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो । मोरङको साविक कटहरी–३ स्थितबाट युवतीलाई २०७०. . .