वीरगञ्ज (पर्सा) । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य. . .
विराटनगर । कोशी प्रदेशमा लागुऔषध गाँजा, चरेश, अफिम र ब्राउनसुगरको कारोबार बढ्दै गएको छ । खासगरी सीमा जोडिएका जिल्लामध्ये पनि सुनसरी र मोरङ गाँजा बाहिरीले ट्रान्जिट बनेका छन् । कोशीको भोजपुर, धनकुटा उत्पादनको मूल थलो बनेर सुनसरी र मोरङ निकासी हुने गाँजा मात्रै एक वर्षको अवधीमा दश हजार केजी बढी प्रहरीले. . .
विराटनगर । लोकप्रिय गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। 'रिटिङ रिटिङ नबजाउ बिनायो' गीतका सर्जक जोशीको बिहीबार राति दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए। जोशीले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत र�. . .
काठमाडौं । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ । बिहीबार कुराकानीमा उनले जहाजमा समस्या आउन. . .
विराटनगर । विराटनगर–१५ भट्टी मोडमा प्रहरीको वान्टेन गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २ गते दुर्घटनापछि नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको सर्भाइकल इन्ज्यूरी (घाँटीको हड्डी फ्याक्चर) भएको थियो । नोबेलमा उपचार संभव नभएपछि उनलाई न�. . .
काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबल लगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका �. . .
काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्य मनिष झाले टिओडीमा ठुला दलका मान्छेहरुको समस्या बल्झिएको बताएका छन् । उनले लेखा समितिको बैठकमा बोल्दै विद्युत पद्धतिमा दुईवटा ठुला दलले बहस गर्न नहुने बताएका हुन् । उनले भने, ‘नौ वर्ष पुरानो विवाद स्पष्ट हुन सकेको छैन, तर यसमा विद्युत पद्धति सबैले मान्दिने �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरि राष्ट्र बैंकले तयारी गरेको छ । यसअघि नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति सत्ता समिकरण फेरबदल भएपछि स्थगित भएको थियो । मौद्रिक नीतिका बारेमा अर्थविद् एव. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज यूरोको विनिमयदर बढ्दा अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरि�. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतय�. . .
-नरेशकुमार जोशी/नेपाल न्युज बैंक काठमाडौं । नेपाली आकाशको सुरक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट समेत निरन्तर प्रश्न उठिरहेका बेला पुनः हवाई दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनसहति १८ जनाको मृत्यु । बुधबार यो �. . .
इन्दु साह विराटनगर । विराटनगरका कालोपत्रे सडकमा खनिएको माटोले पुरिएको देखिन्छ । कालोपत्रे सडकमा एकनासले सवारी गुडाई रहँदा एक्कासी खाल्डो, डाँडो, कच्ची–पक्की, गिटी–बालुवा छरिएको भेटिन्छ । बनिसकेका सडकमा पानीको पाइप फुटेपछि सडकमा निस्किरहेको हुन्छ । किन यस्तो हुन्छ ? अन्तरसरकारी निकायबीचको समन्वय अ. . .