समाचार

हिजो माओवादीसँग कुरा गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने अहिलेका प्रधानमन्त्री ओली नै हुन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको बताएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गरा�. . .


३४ दशमलव २९ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को बिन्दुमा कायम भएको हो। आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ क�. . .


पल्सर स्पोर्टस अवार्ड आगामी भदौ २८ गतेबाट हुने

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आगामी भदौ २८ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको मिति घोषणा तथा मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भएको जानका. . .


शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छोडे त्यसैले राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको शान्ति प्रक्रियामा योगदान पु¥याएबापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले शान्ति कायम राख्न राजाले सहजै राजगद्द�. . .


नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रिया भएको बताएका हुन् । उनले भने, ‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि. . .


बालबालिकालाई राम्रो उपचार दिन सरकारी अस्पतालमा अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सिमित स्रोत र साधनभित्र रहेर अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् । बुधबार कान्तिबाल अस्पतालको बाल मनोचिकित्सा र मानसिक स्वास्थ्य इकाईको निरीक्षण गर्दै उनले नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा बालकान�. . .


कांग्रेस र माओवादीले धेरै पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रियाको राम्रो परिणाम दिन सकेन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले राजनीतिक दाउपेचका कारण शान्ति प�. . .


सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यता विपरीत हुने गरी संविधान संशोधन हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरुले सङ्घर्ष गरेर र रोजेर ल्या�. . .


सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा अघि बढ्ने बताए । उनले भने, ‘देश र जनाताला�. . .


टिआरसीमा सहमति शान्तिका पक्षधरहरुका लागि खुसीको विषय : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने च�. . .


नीति पालना नगर्ने सदस्यलाई सभाबाटै निकाला गर्नुपर्छ : सदस्य गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सदस्यहरुले नीति पालना नगरे सभाबाटै विदा गर्नेगरि नीति ल्याउनुपर्ने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने बारे सरोकारवालाहरुसँगको छलफलमा उनले मुलुकमा सुशासन कायम गर्न प. . .


विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्रीले विश्वविद्यालय र अस्प. . .