विराटनगर । सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ। जापान सरकारको दुई अर्ब २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्वारा निर्मा�. . .
मधुमल्ला । मोरङको मिक्लाजुङमा रहेको एनएमबी बैंक मधुमल्ला शाखाले एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच मिक्लाजुङ गाउँपालीका-१ मा रहेको जनता आधारभुत विद्यालय साजबोटेलाई शैक्षिक सामग्री सहयोग गरेको हो। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पाँच थान ह्वाइट ब�. . .
इन्दु साह विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले विराटनगरका विद्यालय र कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना अभियान सञ्चालन गरेको छ । जेठ २ गतेदेखि सुरु भएको सचेतना अभियान असार १७ गते सम्पन्न हुने भएको छ। कार्यक्रम विराटनगरका विद्यालयमा मात्रै नभएर विराटनगर महानगर आसपासका अन्य विद्याल�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान जोगाउन विद्रोहबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन् । आज ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा उनले विद्रोह गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन र कम्युनिस्ट आन्दोलनलाई जोगाउन विद्रोहबाहेक विकल्प नभएको बताएका हुन�. . .
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र एसिया प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ)ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ आयोजित ‘सार्क क्षेत्रका बालबालिकाको अधिकार’ विषयक अन्तरक्रियामा सार्क र एजेएफले बालबालिका र युवाह. . .
काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र केसीद्धारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन गरिएको छ । शुक्रबार राजधानीमा एक समारोहका बिच प्राध्यापक डाक्टर केसीको उक्त पुस्तक पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितलगायतले विमोचन गरेका हुन् । डा. केसीका अनेकौं अनुस�. . .
इन्दु साह विराटनगर । विराटनगर–११ जनपथ टोल नहर पूर्वतर्फका स्थानीयवासीले बनाएको ५० फिट नाला वडा अध्यक्ष समेतको संलग्नतामा भत्काइएको छ । स्थानीय सरकारले नागरिकका लागि विकास योजनामा प्राथमिकता दिनुपर्नेमा निजी लगानीका नाला बिना कारण भत्काएको गुनासो छ । बुधबार भएको वर्षामा पानीको निकास खोल्न भन्दै घ�. . .
विराटनगर । विराटनगर महानगरपालिका–३ बाढी तथा डुबान प्रकोपस्तरीकरणमा सूचिकृत छैन । तर, वर्षेनी वर्षात्को मौसममा विराटनगर–३ कन्चनबारीस्थित राजबंशीटोल र यससँग जोडिएका आसपासका दुईसय घरपरिवार प्रभावित बन्दछन् । हरेक वर्ष वर्षात्को पानी डम्पिङ हुने क्षेत्रको रुपमा परिचित बनेको यस टोलका स्थानीयले दिर्. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो महाधिवेशनको तयारीमा छ । विशेषगरी माधव नेपालपछि अबको अध्यक्षको भन्ने विषय पेचिलो बन्दै गइरहेको छ । अध्यक्षमा भइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीच सहमति भयो भन्ने चर्चा व्यापक थियो । तर दुई नेताबीच भएको भनिएको सहभति एक दिन पनि टिक्न नसकेक�. . .
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्. . .
सियोल । प्योङयाङबाट फोहोर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा विस्फोटक पदार्थ बोक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन् । प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । शुक्रबा।र जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउ. . .