विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगरको शिक्षादीप कलेज एसईईको परीक्षामा ४ जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको रोजाइमा परेको छ । सुविधा सम्पन्न भौतिक पूर्वाधारबाट मेडिकल, इन्जिनियरिङ र प्रविधिको क्षेत्रमा अब्बल कलेजको रुपमा स्थिापित शिक्षादीपमा ४ जीपीए ल्याउने विद्यार्थी. . .
विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट एक हजार ५ सय केजी गाँजा बरामद गरेको हो । आज दिउँसो विशेष सूचनाको आधारमा सिंहको घरको ग्वाल. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर–५ मा रहेको एभरेष्ट कलेजले शैक्षिक गुणस्तरमा हरेक वर्ष उचाई बढाउदै लागेको छ। कोशी प्रदेशकै नमुना शिक्षण संस्थाका रुपमा अघि बढिरहेको एभरेष्ट कलेजले भौतिक संरचनासँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । विस २०५० सालमा स्थापना भएको एभरेष्ट स्कु�. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले देशको शिक्षा प्रणाली राम्रो नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले २०७० सालमा भर्ना भएको १०/११ लाख विद्यार्थीमध्ये ०८० सालमा साढे चार लाखले परीक्षा दिएर ४७ प्रतिशत पास हुनु भनेको शिक्षा प्�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको दावी गरेको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउन�. . .
इशु पन्त विराटनगर । विराटनगरका तीन सामुदायिक विद्यालयको नतिजा निजी विद्यालयसँग प्रतिष्पर्धा योग्य आएको छ । विराटनगरको पोखरीया मा.वि.बाट परीक्षामा सामेल भएका परीक्षार्थीमध्ये ८९.३७ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न पाउने गरी उत्तिर्ण भएका छन् । विद्यालयका प्राचार्य खेमराज भट्टराईका अनुसार परीक्ष. . .
काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते । गीतकार समेत रहेका उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्ड�. . .
इन्दु साह विराटनगर । बुधबार विहानदेखि विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेर घरपरिवार प्रभावित बने । राजमार्ग, सहायकमार्गमा समेत पानीको वहाव खोलामा झैं बनेर वस्ती पस्दा विराटनगर जलमग्न भएको थियो । विराटनगर महानगरपालिकाले समेत नसोचेको डुबान समस्या आएको भनेको थियो । बुधबार पानीको निकास दिन नसक्द�. . .
वासिङ्टन डीसी । भारतले विगतमा कडा आलोचना गरेको संस्था अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) ले घृणापूर्ण भाषण, विध्वंस र धर्मान्तरण विरोधी कानुनमा भएको कथित वृद्धिलाई उद्धृत गर्दै भारतको धार्मिक स्वतन्त्रताप्रति चासो व्यक्त गरेको छ । आयोगले विश्वभरका धार्मिक �. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् । ननग्रेड हुने छात्रको संख्या १ लाख १४ ह�. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बालबालिकामा कुपोषण पहिचान भएका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०७९/२०८० बैशाखबाट सुरु गरेको बाल स्वास्थ्य विशेष कार्यक्रमका क्रममा सम्पर्कमा आएको यति बालबालिकामा कुपोषण पहिचान भएको हो ।विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बाल�. . .
इन्दु साह विराटनगर । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरबन्दी भन्दा बढी संख्या भएको भन्दै एकवर्षदेखि तलब नपठाएपछि मोरङको ग्रामथान गाउँपालिकामा १८ कर्मचारी तलब बिहीन बनेका छन् । ग्रामथान गाउँपालिकामा स्वास्थ्य सेवातर्फका १८ जना कर्मचारीले तलब नपाएका हुन्। ग्रामथान गाउँपालिकाका. . .