समाचार

माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : राष्ट्रिय सभा सदस्य विश्वकर्मा

माओवादीले बन्दुकको बलमा वा बन्दुकदवरा राज्यसत्तालाई ध्वस्त गर्ने भन्ने जुन नीति थियो त्यो पूरा हुन सकेन । बन्दुकबाट राज्य सत्ता कब्जा गर्न सकेको भए पूर्ण रुपमा माओवादीले चाहेको संविधान हुन्थ्यो र मुक्ति हुन्थ्यो । विष्णु बहादुर विश्वकर्मा राष्ट्रिय सभा सदस्य विष्णु बहादुर विश्वकर्मा राष्ट्रिय स. . .


भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्कदै

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन्। गत बुधबार पाँच दिने औपचारिक भ्रमणमा नेपाल आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन्। बुधबार काठमाडौं आएका द्विवेदीले सोही दिन पशुपतिनाथको दर्शन गरेका थिए। बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर�. . .


प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै छन् । आइतबार राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । राष्ट्रिय गौरवका आय�. . .


रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ । आइतबार म्याद थपका लागि प्रहरीले लामिछानेलाइ कास्की अदालतमा पेस गर्न लागेको हो । सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकि. . .


साहित्यकार हरि कट्टेलको बिलौनै बिलौना लोकार्पण

विराटनगर । साहित्यकार हरि कट्टेलको छन्दोबद्ध लघु काव्य बिलौनै बिलौनाको दोस्रो संस्करण लोकार्पण भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र छन्द बाटिका नेपालद्धारा शनिबार संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त लघु काव्यको लोकार्पण गरिएको हो । आयोजक पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्. . .


विराटनगर जेसिजको अध्यक्षमा प्रीतेशराज दाहाल निर्वाचित

विराटनगर । विराटनगर जेसिजको अध्यक्षमा प्रीतेशराज दाहाल निर्वाचित भएका छन् । आन्तरिक निर्वाचन प्रक्रियाबाट दाहाल विराटनगर जेसिजको ५२ औ अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, तालिम निर्देशकमा सुभाष भण्डारी, कार्यकारिणी उपाध्यक्षद्वयमा शिवशंकर मण�. . .


भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

इनरुवा (सुनसरी) । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा �. . .


देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, र गण्. . .


गजलकार खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण

काठमाडौं । गजलकार रामचन्द्र खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति विमोचन गरिएको हो । सोही क्रममा खड्काले पेसाले सिभिल इन्जिनियर भएपनि समय परिस्थितिले आफूलाई गजलकार बनाएको बताए । उनले गाउँघरको उकाली ओराली र दुःख सुखको सम्झनामा गजल त�. . .


आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने

काठमाडौँ । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो । धरहरा चढ्ने शुल्क स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ तोकिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्र�. . .


धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन लागिएको हो । अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति ब�. . .


पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा �. . .