समाचार

मौसम पूर्वानुमा : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, �. . .


विश्वकप लिग-२ : क्यानडासँग नेपाल १०३ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो । सुरुआत राम्रो नगरे पनि क्यानडा�. . .


दशैं अगाडी नै जुवा खालमा प्रहरी, बट्टी बुझाएका जुवाडे भन्छन्–के ताल ?

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा मोरङको ग्रामथान गाउँपालिका–४ स्थित कटहरामा पेशेवर जुवाको खाल सञ्चालन भईरहेको सूचना पुगेपछि शनिबार राती झ्याप्पै प्रहरी पुग्यो । राती ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलिले खालमा छापा हानेर १८ लाख ४९ हजार ५०० नगदसहित नौ जनालाई प्. . .


स्वरोजगारी सिर्जना गर्दै जीवन विकास

विराटनगर । मोरङको रङ्गेली नगरपालिका- ८ दर्बेसाका सुदना सरदारले लामो समय अरुकोमा मजदुरी गरे । धान कुट्ने मिलमा बोरा बोक्ने कामको आम्दानीले परिवार दुःखले चलेको थियो । पछिल्लो चार वर्ष यता उनी आफैं स्वरोजगार बनेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सिटी सफारी उपलब्ध गराएपछि उनी स्वरोजगार बनेका. . .


पैगम्बर मुहम्मद स.को जन्मउत्सवमा विराटनगरमा विविध कार्यक्रम

विराटनगर । विराटनगरमा रहेका मुस्लिम धर्मावलम्बीहरुले पैगम्बर मुहम्मद स को जन्मउत्सव विविध कार्यक्रम गरी मनाएका छन । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको वृहत र्यालीले विराटनगरको नगरपरीक्रमा गरेको थियो । सोमबार विराटनगरको जामा मस्जिददेखि ट्राफिक चोक , महेन्द्र चोक हाइवे , भृक�. . .


विराटनगरमा राजमार्गमै पाइप फुटेर पानी, नागरिकको स्वास्थ्यप्रति छैन गम्भीर संस्थान

इन्दु साह विराटनगर । कोशी राजमार्ग विराटनगर रानी–रोडशेष सडक खण्ड अन्तर्गत महानगरपालिकाको वडा नं. १४ र १५ को सीमानामा पाइप फुटेर पानी निस्केको दुई महिना बित्यो । छ लेन सडकमा पानीको पाइप फुटेर दैनिक खाल्डोमा जम्ने गरेको छ । जसका कारण सडक दैनिक जस्तो खाल्डो बन्दै गएको छ । यति मात्रै नभई फुटेको पानीको पाइप. . .


सडक खाल्डा खोज्दै विराटनगर महानगर, टाल्नका लागि एकमुष्ठ टेन्डर आह्वान गरिने

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको शहरी विकास तथा योजना महाशाखाले महानगरपालिका भित्रका सडकहरूमा भएका खाल्डाहरूका टाल्ने प्रक्रियाका लागि बोलपत्र आह्वान गर्ने भएको छ । यसका लागि अहिले सडकहरुमा कहाँ र कस्ता खाल्डा परेका छन् भनेर यकिन गर्ने काम भईरहेको दावी गरिएको छ । विराटनगर महानगरपालि�. . .


दश वटा नाटक मञ्चन गर्दै विराटनगर विद्यालय नाटक महोत्सव समापन

विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण समापन भएको छ । सोमबार रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा नाटक मञ्चन गर्दै महोत्सव सकिएको हो। आरोहण गुरुकुल विराटनगरको आयोजनामा दश दिन भएको महो�. . .


चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र अजरवैजानका गैरआवसीय राजदुत एल्चिन हुसेन्ली, गणत. . .


रवि लामिछानेले निर्दोष छु भन्दै हिड्न मिल्दैन : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भएपनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोश भन्नु मान्य नभएको बत�. . .


विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्�. . .


संसदीय समितिको प्रतिवेदनमा हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिको अन्तिम प्रतिवेदनमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिका सातैजना सदस्यले हस्ताक्षर गरी प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन् । हस्ताक्षरपछि समिति सभापति सूर्य बहादुर थापाले साढे तीन महिना नपुग्दै ६६ वटा बैठक सम�. . .