समाचार

देशभर मनसुनी वर्षा : आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।अहिले देशभर साधार�. . .


पोर्चुगललाई हराउँदै फ्रान्स युरोको सेमिफाइनलमा

काठमाडौं । दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ । युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दावेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एम्बाप्पेको फ्रान्स भिडेका थिए । तर, पेनाल्टी सुटआउटमा फ्रान्सले ५–३ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । श�. . .


जीवन चलाउने आलुचप, भाडा बुझाउनै ठिक्क

इशु पन्त विराटनगर । विराटनगरमा लामो समयदेखि पानीपुरी चटपटे व्यवसाय गरेर परिवारको जीवनयापन चलिरहेको थियो । एक समय स्वादिलो मानेर निकै टाढा टाढाबाट ग्राहकहरु आउने गर्दथे । अहिले त्यति व्यापार छैन । डोमनी देवी साह विराटनगर–९ जहदा रोडस्थित सिटी प्यालेस अगाडीको खाली जग्गामा आलु चप, ब्रेड चप, पकौडा र पाप�. . .


एमालेले ‘एसइई उत्तीर्ण विद्यार्थी उत्प्रेरणा कार्यक्रम’ गर्ने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटिले ‘एसइई उत्तीर्ण विद्यार्थी उत्प्रेरणा कार्यक्रम’ को आयोजना गर्न लागेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० मा सम्पन्न भएको एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिने उद्देश्यले पार्टी अध्यक्ष केप. . .


छानविन समितिलाई प्रहरीले उपलब्ध गरायो सहकारीको उजुरी संख्या

काठमाडौं । नेपाल प्रहरीले सहकारी सम्बन्धी पाँच हजार ६ सय उजुरी दर्ता भएको जानकारी दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी गराए�. . .


एमालेले दलाल पूँजीवादसँग अँगालो मार्दैछ : नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित महाधिवेशन समापन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस दलाल पूँजीवाद रहेकोे आरोप लगाउँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले राष्ट्�. . .


एमालेसँगको सहकार्यलाई लिएर अहिले नै खुशी हुने अवस्था छैन् : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरु पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’विषयक अन्तरक्रियामा उनले अरुसँगको सहकार्य भन्दा अगाडि आफ्नो घर ठिक �. . .


क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो । बलात्कारको मुद्दामा केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेक. . .


विराटनगरको खुल्ला सडकमा मासु काटमार गरी बेच्नेलाई ठाँउको ठाँउ जरिवाना

विराटनगर । विराटनगरका खुला सडकमा जथाभावी जनवार काटमार गरी बेच्नेलाई ठाँउको ठाँउ जरिवाना तिराउदै मासु जफत गरेको छ । विराटनगर १७ रानी स्थित मुन्ना मासु पसललाई विराटनगर महानगरको टोलीले खुला ठाँउमा वध गरेको भन्दै शुक्रबार विहान ५ हजार जरिवाना तिराएको हो । आम सर्वसाधरण हिड्ने तथा सवारी साधन आउजाउ हुने �. . .


विराटनगरमा कोठा भाडामा लिएर अभौतिक मुद्रा कारोबार गर्ने ६ जना युवा पक्राउ

विराटनगर । अभौतिक मुद्रा प्रयोग गरी कारोबार गरेर आम सर्वसाधरणलाई ठगी गर्ने एउटा समुहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका १५ स्थित एउटा घरको ४ वटा कोठा भाडामा लिएर अभौतिक मुद्रा प्रयोग कारोबारमा संलग्न रहेका ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरीको खड. . .


विकसित नयाँ समीकरणमा कुनै पार्टी एक्लै अघि बढ्न सक्दैन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको बताएका छन् । शुक्रबार महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको भन्दै यस्तो अवस्थामा आफ्नो पार्टीको खोजी भइरहेको बताए । उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा उलटफे�. . .


विराटनगरको हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीस्थलको संरचना ७० प्रतिशत सकियो

इन्दु साह विराटनगर । विराटनगर २ स्थित हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीको लागि आवश्यक संरचना निर्माण प्रगति ७० प्रतिशत भएको छ । विराटनगर महानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै आएको आरतीस्थलको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको हो । विराटनगर महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका �. . .