समाचार

विश्वकप लिग–२ क्रिकेट : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ । यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो । क्यानडा नौ खेलमा पाँच जित र च�. . .


‘एभरेष्ट वुमन भलिबल लिग’को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न भएको छ । ‘कर्णाली यश्विज’ द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु गरिएको थियो । पहिलो पटक हुन लागेको यस फ्रेन्चाइज लिगको ट्रफी मंगलबार सुर्ख. . .


आजदेखि सोह्र श्राद्ध शुरु

काठमाडौं ।आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ । बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रति. . .


विराटनगरमा निकालियो भीमसेन जात्रा

विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ । मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए । मन्दिर परिसरबाट झ्याँकीसहित निकालि. . .


विराटनगरमा राजमार्गमा भैंसी …..चार सवारी दुर्घटना

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर-१३ राइस मिल छेउमा बा १४ च ४४५० नम्बरको स्कार्पीयोले भैंसीलाई ठक्कर दिदाँ घटनास्थलमै मरेको छ । मंगलबार साँझ विराटनगरबाट रानीतर्फ जाँदै गरेको स्कार्पीयो भैसीमा ठक्कर दिन पुगेको थियो । भैंसी घटनास्थलमा मरेपछि विराटनगरबाट रानीतर्फ गइरहेको बा१९च २६१८ नम्बर�. . .


विराटनगरमा भैंसीसँग कार ठोकिएर अनियन्त्रित हुँदा चार जना घाईते

विराटनगर । विराटनगर-१४ मलाया रोडमा भैंसीसँग कार ठोकिएर अनियन्त्रित हुँदा चारजना घाईते भएका छन् । सडकमा एक्कासी भैंसीसँग ठोकिएको कार अनियन्त्रित भएर एकसय मिटर दुरीमा पल्टिएको हो । बा १९ च २६१८ कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाईते छन् । भैंसी घटना स्थलमै ठहरै मरेको छ । भैंसीमा ठोकिएर कार अनिय�. . .


विराटनगरका नालामा फोहोर मिसाउनेमाथि ५० वटा कारबाही, एक लाख ५२ हजार जरिवाना असुल

इशु पन्त विराटनगर । घरको ढल, हज तथा फोहोरमैला नालामा मिसाएको सूचनाका आधारमा विराटनगर महानगरपालिकाले एकवर्षमा ५० वटा कारवाही चलाएको छ । महानगरपालिकाको सरसफाई शाखाले नियमित अनुगमनका क्रममा फोहोरमैला नालामा मिसाउने संस्था तथा व्यक्तिमाथि कारवाही चलाएको हो । आर्थिक वर्ष २०८०/२०८१ मा महानगरपालिकामा �. . .


मदन भण्डारी फाउन्डेसनले प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने

विराटनगर । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने भएको छ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती विषयक प्रदेश स्तरीय कार्यशाला गोष्ठी आयोजना गरिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिए । . . .


सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौं । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत �. . .


विवादपछि विराटनगरमा खाना सडक महोत्सव हुने

विराटनगर । विराटनगरको हिमालय रोडमा खाना महोत्सव लगाउने या नलगाउने भन्ने विषयको विवाद टुङ्गिएको छ । केहीदिनदेखी स्थानिय व्यावसायी र मेला आयोजक समिति विच विवाद रहदै आएको थियो । लगाउन दिने बिषयमा उक्त क्षेत्रका व्यवसायी सहमत भएका छन् । विराटनगरको मञ्जिना मुभिज क्रिएशनले असोज १७ गतेदेखी २३ गतेसम्म ह�. . .


देशमा पर्यटकको संख्या वृद्धि गर्न सरकारदेखि व्यवसायी सबै लागेको छ : अध्यक्ष शाह

काठमाडौं । होटल संघ नेपालको अध्यक्ष विनायक शाहले नतिजामूलक र जनतालाई फाइदा दिने काममा सबै तत्पर भएर लागेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पर्यटक भित्राउने र जनतालाई फाइदा दिने काममा सरकार, पर्यटन बोर्ड लगायत सबै लागेको बताए। उनले भने, ‘हामीले जुन काम गरिरहेका छौ, त्यसले �. . .


जीर्ण भवन छोडेर भाडाको घरमा सर्दै मोरङ ट्राफिक

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको विराटनगर ट्राफिक चौकस्थित भवन जीर्ण भएपछि भाडामा भवनमा सरेको छ । बस्नै नहुने भवनमा जेनतेन ट्राफिक प्रशासन चलाउँदै आएपनि अति जीर्ण भएपछि भाडाको भवनमा सारिएको हो । विराटनगर–९ ट्राफिक चौकबाट विराटनगर–२ स्थित भाडाको घरमा सार्ने काम धमाधम भईरहेको ट्रा�. . .