समाचार

युरो कप : समूह सीका दुवै खेल बराबरीमा सकिए

काठमाडौं । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् । गोलरहित बराबरीमा सबै टिमले एक एक अंक जोडेका थिए । इंग्ल्याण्ड ५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १५ मा प्रवेश गरेको छ । यसैगरी अर. . .


महानगरलाई टेर्दैनन् विराटनगरका निजी अस्पताल

इन्दु साह विराटनगर । नेपाल सरकारको निर्णय बमोजिम प्रत्येक अस्पतालले अनिवार्य कुल शै्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे अवस्थामा रहेर उपचार गराउनु पर्नेहरुका लागि छुट्याउनु पर्ने हुन्छ । विराटनगर महानगरपालिकाले यो नियम कार्यान्वयनका लागि गत बैशाखमै सञ्चालकसँग छलफल गरेको थियो । तर, महानगरपाल�. . .


प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सिए : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय जिम्मेवारी बिर्सिएर उपप्रधानमन्त्री दिएको अभिव्याक्तिको खण्डन गर्दै हिँडेको आरोप लगाए । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्द�. . .


नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागीे सि.सं. १२ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति. . .


सबै मिलेर देश समृद्ध बनाउँ, झगडा गर्ने होइन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरि मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन् । मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाती मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताएका हुन् । उनले भने, ‘नेप�. . .


सुन्दरहरैँचा नगरपालिकाको १४ औं नगरसभा : १ अर्ब ८२ करोडको बजेट प्रस्तुत

मणिराम दाहाल सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाकाे साेमवार चाैधाैँ नगरसभा भएको छ । सुन्दरहरैंचाको पहिचान : समृद्धि र सुशासन भन्ने मुल लक्ष्य र उद्देश्य सहित नगरसभाले निति तथा कार्यक्रम सहित बजेट पेश गरेको हाे ।नगरप्रमुख केदारप्रसाद गुरागाईले नगर सभा बैठकमा बार्षिक निति तथा कार्यक�. . .


प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उपसभामुख सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे. . .


विराटनगरमा ४२ हजार १८६ जनाले लिए निःशुल्क औषधी, तथ्यांक भन्दा दोब्बरले लिएको दाबी

इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकामा चालु आर्थिक वर्षको एघार महिनामा ४२ हजार १८६ जनाले निःशुल्क औषधी प्रयोग गरेका छन् । विराटनगर महानगरपालिकाले वितरण गर्ने ३५ प्रकारका औषधी महानगरपालिकाका स्वास्थ्य चौकीबाट बिरामीलाई वितरण गरिएको हो । महानगरपालिकाको तथ्यांकमा ४२ हजार १८६ जनाले निःशुल्क औ. . .


केराबारीमा विद्यालय जाँदै गरेका विद्यार्थीलाई खोलाले बगाएर मृत्यु

विराटनगर । मोरङको केराबारीमा विद्यालय जाँदै गरेका एक विद्यार्थीलाई खोलाले बगाएर निधन भएको छ । मंगलबार बिहान ९ बजे केराबारी गाउँपालिका–४ का चित्रबहादर राईका छोरा ११ वर्षीय श्याम राईलाई विद्यालय जाने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । जनकल्याण मा.बि. मा अध्ययनका लागि जाँदा बाटोमा महुरे खोला तर्ने क. . .


बुढीखोलाको बाढीमा फस्दा सुन्दरहरैंचाका एकको मृत्यु, दुई वेपत्ता

विराटनगर । बुढीखोलामा आएको बाढीमा परेर एकजनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ गौशलास्थित बुढीखोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले चारजनालाई बगाएको थियो । बगाएकामध्ये सुन्दरहरैंचा–५ निवासी २२ वर्षीया फुदनी भन्ने प्रेमकला चौधरीको लास बरामद भएको . . .


विराटनगरमा साउनदेखि प्लाष्टिक झोला प्रतिबन्ध

इन्दु साह विराटनगर । विराटनगरमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । विराटनगर महानगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना, २०७८ लाई कार्यान्वयन गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत महानगरपालिकामा प्लाष्टिक झोला प्रयोग न्यूनीकर. . .


सिबिआईको प्रहरी हुँ भन्दै लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौं । भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोप प्रहरीले जनालाई पक्राउ गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै सिबिआईको प्रहरी हुँ भन्दै लुटपात गर्ने सन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने स�. . .