समाचार

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पुरुष टिम लगातार दोस्रो हार

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको पुरुष टिमले दोस्रो पराजय व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको हो । यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । यस्तै, नेपा. . .


यातायात व्यवसायीले प्रचण्डलाई सुनाए गुनासो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन् । उनले बाढी पहिरोका कारण विभिन्न ठाउँम. . .


विराटनगरमा ‘न्यु पाथीभरा ज्वेलर्स’ संचालनमा

विराटनगर । विराटनगरमा 'न्यु पाथीभरा ज्वेलर्स' संचालनमा आएको छ । विराटनगरको ठाकुरबाडी रोडमा शुक्रबारदेखि ज्वेलर्स संचालनमा आएको हो। ग्राहकहरुलाई शुद्ध सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाइनका सामाग्री दिने उद्धेश्यले ज्वेलर्स संचालनमा ल्याइएको बताइएको हो । जवेलर्सले उद्घाटनको अवसर पारी ग्राह�. . .


मनाङमा पर्यटकको चहलपहल बढ्यो

मनाङ । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे । एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी �. . .


मध्यपूर्व तनावका कारण तेलको मूल्य वृद्धि

न्युयोर्क । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रिया स्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आ�. . .


मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले केही द�. . .


सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६१ हज. . .


हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले, संयुक्त राज्य अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ । अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ धने व्यापक भौतिक क्षति पु¥याएको छ . . .


ताप्लेजुङमा बाम्फोक प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-१ ओख्रेका ३२ बर्षीय सुमन ओख्रावु लिम्वुले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । असोज १७ गते बिहान घरायसी वाद बिवादको क्रममा ५५ वर्षीय श्याम ओख्रावु लिम्बूलाई उनकै छोरा सुमन ओख्रावु लिम्बूले धारिलो हतियार बाम्फो�. . .


विराटनगरको नोबेलमा स्तन क्यान्सर सचेतना, स्तन क्यान्सरको उपचारमा भारी सहुलियत

विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएको छ । यसै अवसरमा स्तन क्यान्सरको सचेतना, समयमा नै पहिचान र सुलभ रुपमा उपचार सेवा पुर्याउन विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले अक्टोवर महिना भरी नै विशेष सहु�. . .


सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने

काठमाडौँ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए । मन्त्रालयले गृहक�. . .


एसिया रग्बी : पहिलो खेलमा नेपालको महिला टिम पराजित

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो । यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । एसिया रग्बी र ने�. . .