इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नियमावली अनुसारको कार्यविधी बनाउन ढिलाई गर्दा विद्यालयबाट विद्यार्थीले पाउनुपर्ने सुविधाबाट बन्चित भएका छन् । सरकारको घोषित कार्यक्रम अनुसार विद्यालयहरुले आफ्ना विद्यार्थीमध्ये १० प्रतिशतले पाउने छात्रवृत्तिल�. . .
विराटनगर । मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै खोटाङको गंगा गौतम र रमेश आ�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति महासंघ महानगर समन्वय परिषद् सचिवालयद्वारा आयोजित सातदिने उद्घोषण तालिम सम्पन्न भएको छ । तालिम जेठ ३१ गतेदेखि असार ५ गतेसम्म सञ्चालन भएको थियो । तालिममा विराटनगर महानगरपालिकाभित्रका आदिवासी महासंघमा आबद्ध १८ जातिमध्येका ७ जनाको सहभागिता रहेको महानगर समन्वय परिषद्. . .
काठमाडौं । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आइतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंमा पक्रकार सम्मेलनको आयोजना गर्दै सो आरोप लगाएको हो । पीडित रञ्जित कुमार पासवानले �. . .
विराटनगर । विराटनगरको अचेत समुहको आयोजना र एभरेष्ट स्कुलको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार विराटनगरको एयरपोर्ट नजिकमा रहेको नहरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने अभियानमा जुटेको विराटनगरको अचेत समुहको आयोजना र एभरेष्ट स्कुलमा. . .
काठमाडौं । सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदुत बन्न अस्विकार गरेका छन् । दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत नदिइएकामे भन्दै प्यकुरेलले सिफरिस फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह �. . .
इन्दु साह विराटनगर । सामाजिक सञ्जालमा जोडिएकी किशोरीसँग चिनजान र विवाह गराई दिने भन्दै लमीको काम गरेर एक युवकलाई तीनलाख ५० हजार रुपैँया ठगी गरिएको छ । ठगीमा परेका ३० वर्षीय युवकले मन पराएका युवतीसँग विवाह गराउन पहल गर्ने भन्दै लमी बनेकी महिलाले तीन लाख ५० हजार रुपैँया ठगी गरेकी हुन् । प्रेमिकाका लागि �. . .
काठमाडौं । युवा तथा रोजगारमन्त्री बिराजभक्त श्रेष्ठले क्रिकेटका सम्भावनालाई सम्बोधन गर्नेगरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रत्येक निर्वाचन क्�. . .
विराटनगर । विराट नर्सिङ होमले एकजना बालकको निःशुल्क उपचार गरिरहेको छ । गत जेठ ५ गते भर्ना गरिएका बालकका अभिभावकसँग पैसा अभाव भएपछि विराट नर्सिङ होमले उपचारलाई प्राथमिकतामा राखेर सेवा दिइएको हो । भारतीय नागरिक सबिरन खातुनले आफ्ना १२ वर्षीया छोरा कलामलाई टाउकोमा गम्भीर चोट भएको अवस्थामा अस्पताल ल्या�. . .
काठमाडौं । रक्षा मन्त्री हरी उप्रेतीले, नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेद्भाव नरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव नहु�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई संविधान अनुसार नै दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा आज उनले समानीकरण अनुदान संघीय सरकारले दिने जिम्मेवारीको कुरा बकस दिए जसरी आएको बताए । समानीकरण अनुदान स्थानीय सरका�. . .
विराटनगर । विराटनगरको सर्कल अफ फिप्तस व्याण्डले भर्चुअल व्याटल अफ द व्याण्डसको उपाधि जितेको छ। भर्चुअल माध्यमबाट विश्वमा नै पहिलोपटक आयोजना भएको उक्त प्रतियोगिताको उपाधि विराटनगरको व्याण्डले जितेको हो। त्यसैगरी द आफ्टर म्याथ द्वितीय र तृतीय डाइसेक्टेड सोल्ज भएको छ। प्रतियोगिताको विजेताले �. . .