काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । सूचना निकाल्ना साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदा�. . .
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड पराजित भएको छ । शुक्रबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी ककको ६५ रनको इनिङ्सको मद्दतले २० ओभरमा ६. . .
विराटनगर । विराटनगरको डन बस्को स्कुलले एसईइ अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुवात गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कुल ५० मिनेटको खेलमा ज�. . .
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा व्यवस्थापन सम्बन्धी विधेयक आउँदो अधिवेशनबाट स्वीकृत गर्ने गरी काम अगाडि बढेको बताएका छन् । शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले विधेयक संघीय संसदमा प्रस्तुत भई प्रा�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताले आशा र विश्वासका साथ मत दिएका जनतालाई धोका दिने काम नगर्न आग्रह गरेका छन् । पार्टी स्थपनाको दुई वर्ष पूरा गरेको अवसरमा रास्वपाद्धारा आयोजित चियापान समारोहमा सरिक भएका अध्य. . .
विराटनगर। ‘कमेडी च्याम्पियन’ सिजन ३ मा दुहबीका ऋषभ काफ्ले फाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनल राउण्डमा पफोमर अफ द राउण्ड जित्दै उनी फाईनलमा पुग्ने पहिलो प्रतियोगी समेत हुन् । योसँगै उनले तेस्रो पटक पफोमर अफ द राउण्ड अवार्ड समेत जितेका छन् । ‘कमेडी च्याम्पियन’ सिजन ३ का चर्चित प्रतियोगी ऋषभले उत्. . .
विराटनगर । १० औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विराटनगर-११ स्थित ज्येष्ठ नागरिक योग साधना केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा आयोजित कार्यक्रममा योग प्रशिक्षक शोभा कोइरालाले ज्येष्ठ नागरिकहरुलाई एक घण्टा योगाभ्यास गराउनुभयो । त्यस्तै . . .
खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित एक जना प्रहरीले नियन्त्रणमा लिएको छ। खोटाङको रावावेशी गाउँपालिका-६ का ४५ वर्षीय दिल बहादुर राईलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सुचनाको आधारमा प्रहरी चौकी जाल्पाबाट बिहिबार दिउँसो खटिएको प्रहरी टोलीले राईले गोठमा लुकाई छिपाई राखे�. . .
काठमाडौँ । सरकारले जेठमा करिब ४३ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण र करिब नौ अर्ब रुपैयाँ बाह्य ऋण उठाएको हो । यससँगै सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल तीन खर्ब सात अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण प्�. . .
झापा । इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ झापा गाउँपालिका-१ सालमारास्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साईकल यात्री भारत किसनगंज कुतवाभिट्टाका ४० वर्षीय जुलमात हु�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरू देश र जनताप्रति उत्तरदायी नभएको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलन उदघाटन गर्दै उनले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने �. . .
काठमाडौं । गत मङ्सिर १३ गते मात्रै कानुनी रूपमा विवाह दर्ता गरेका हुन माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले । १२ असार २०८० मा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश उल्लेख गरेर विवाह दर्ताको प्रमाणपत्र पाए उनीहरूले। लमजुङको दोर्दी गाउँपालिका कार्यालय लैङ्गिक तथा यौनिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्ने . . .