समाचार

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । सोमबार साँझ बालुवाटारमा भएको भेटमा नेपालको विकास र विश्व बैंकले नेपालमा गर्दै आएको सहयोग लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा . . .


१८ खेल संघका निर्वाचन गरि छाड्ने सदस्यसचिव घिसिङको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बाँकी रहेका राष्ट्रिय खेल संघको निर्वाचन गराइछाड्ने बताएका छन् । सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन. . .


ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुको निधन भएको छ । विगत लामो समयदेखी ब्रेन ह्याम्रेज भई अस्पतालमा उपचारर्थ थिए । चार महिना देखी अर्धचेत रहेका उनी लामो समय विराटनगर स्थित नोबेल अस्पतालमा उपचारत थिए । चार महिना अघि भएको राष्ट्रिय सभा निर्वाचनका लागी आएका उनी माघ १�. . .


‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ घोषणा, पर्यटनदूतमा कलाकार, खेलाडी र आरोही

काठमाडौं । कोशी प्रदेशमा आगामी वर्ष २०२५ लाई एक लाख पर्यटन भित्र्याउने लक्ष्यसहित मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने घोषणा भएको छ । उक्त घोषणा कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका सांसद सुदन किरातीले संघ सरकारले ट्रेलका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै प्रदेश सरकारलाई पनि पर्याप्त बजेट हाल्. . .


नोबेलको एमबीबीएस अध्ययनरत विद्यार्थीलाई जहिल्यैको ‘टर्चर’, विवादबाट वाक्क छन् होस्टेलमा बस्ने

इन्द साह विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा विभिन्न समयमा एमबीबीएस अध्ययनरत विद्यार्थीबीच विवाद हुने गरेको छ । विवादले चर्चामा आउने नोबेलमा आइतबार अर्को लफडा सिर्जनाभयो । आन्तरिक कार्यक्रममा भएको विवादले उग्ररुप लिदाँ सोमबार बिहानसम्म होस्टेल परिसर तनावग्रस्त बनेको थियो । ए. . .


सहमतिपछि पेट्रोलियम पदार्थको ढुवानी सुरु

काठमाडौं । सात बुँदे माग राखेर हडतालमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सरकारले १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा संघ र सरकारबीच उक्त सहमती भएको हो । सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका(वाणिज्य तथा आपूर्ति) �. . .


ओरिएन्टल इन्स्योरेन्सले किसानको गोठमै गई दाबी भुक्तानी गर्यो

इटहरी । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले इटहरी उपमहानगरपालिका-११ का किसान डम्बर प्रसाद सुवेदीको गोठमै पुगेर बीमा दाबी भुक्तानी गरेको छ। उनको गोठमा गत महिना आगलागी हुँदा केही पशुको मृत्यु भएको थियो। कम्पनीले दाबी फर्छ्यौटका लागि द्रुत कदम चालेर बीमा प्रतिको विश्वास जगाउन सफल भएको उपमहानगरपालिकाले �. . .


प्रहरी संगठनसँग प्रधानमन्त्री असन्तुष्ट, प्रहरी प्रमुख फेरिने कुरा हल्ला मात्रै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रहरी प्रमुख परिवर्तनको हल्लाको स्पष्टीकरण दिँदै हिँडेका छन् । नेपाल प्रहरीको विभागीय जिम्मेवारी गृह मन्त्रालयसँग छ । गृह पनि हेर्ने गरी उपप्रधानमन्त्रीले नेपाली सेना बाहेकका सबै सुरक्षा निकायको समन्वय गर्दछन् । विभागीय जिम्मेवारी पाएका उपप्रधान तथा ग�. . .


मानगढ खानेपानीलाई जनप्रतिनिधिमुलक संंस्था ठानेर विधान विपरित विराटनगरका अध्यक्ष बर्खास्त

विराटनगर । श्री विराट खानेपानी सरसफाई उपभोक्ता संस्था, मानगढ खानेपानीको निर्वाचनमा फरक उम्मेदवारलाई सहयोग गरेको आरोपमा नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई गरिएको कारबाही पार्टीकै विधान विपरित देखिएको छ । पार्टी विधानले आफ्ना सदस्यलाई कारबाही गर्नुपर्ने उल्लेख गरेको प्रावधा. . .


इन्धन अभावले काठमाडौं उपत्यका अस्तव्यस्त

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरू आन्दोलित हुँदा पेट्रोलियम वितरणमा समस्या आएको छ । काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्प क्षेत्र दिनभर अस्तव्यस्त भएका छन् । आइतबारदेखि ढुवानीकर्ताहरु विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या . . .


टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन : नेता झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अनेमसंघ समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उनले भने,‘सहमति केका आधारमा हुन्छ ? टाउका जोडेर कि अंकमाल गरेर ? महाधिवेशनमा वैचारिक कार्यदिशा, . . .


ट्यांकर चालक र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता गर्ने

काठमाडौं । आन्दोलनरत ट्यांकर चालक र सरकारबीच सहमति भएको छ । चालकहरुले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो । सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, आयल निगमका कार्यकारी निर्देशकसहितको सरकारी टोली र नेपाल पेट्रोलियम ट्यांकर चालक संघ�. . .