विराटनगर । प्रहरीले लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीका पुर्णबहादुर लिम्बुलाई पक्राउ गरेको छ । उनी घरमै बन्दुक बनाएर आवश्यक पर्ने व्यक्तिलाई बिक्री गर्दै आएका थिए । प्रहरीले यो सूचना प्राप्त गरेपछि उनको घरमा पुगेर खानतलासी लिएको थियो । इलाका प्रहरी कार्यालय लेटाङले खानतलासी लिँदा लिम्बुको घरम. . .
विराटनगर । विराटनगरमा कोठा भाडामा लिएर बस्दै आएका तीन जना युवक ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत रहेका छन् । विराटनगर महानगरपालिका–११ स्थित वेचन मेहताको घरमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो �. . .
विराटनगर । नेपालीका घरमा भित्रिएका ठूला चाडपर्वलाई लक्षित गर्दै बुधवबारबाट देशैभरि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । सर्वसाधारण नागरिकको सुरक्षादेखि औद्योगिक प्रतिष्ठान र सडक सुरक्षासम्मका विषय विशेष सुरक्षा योजनामा समेटिएका छन् । देशभरी सुरक्षा योजना कार्यन्वयनमा आउँदा मोरङमा �. . .
विराटनगर । विराटनगर महानगरपालिका–१५ मा भन्सार शुल्क छली गरी नेपाल भित्र्याइएको भारतीय नम्बर प्लेटका सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ चौधरी टोलबाट महिन्द्रा स्कार्पियो र केट�. . .
विराटनगर । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको घरमा छापा मारेको छ। उनको घरबाट केही कागजात र विद्युतीय उपकरण कब्जामा लिइएको छ। विभागका एक उच्च अधिकारीले यो अनुसन्धानमा अन्य केही व्यक्तिको घरमा समेत छापा मारिएको बताएका छन् । ११ असोजको बिहान ३ बजे सुरक्षा चुनौती भ�. . .
विराटनगर । सीमावर्ती भारतीय बजार जोगबनीमा चाडपर्व लक्षित खरिदारी रोक्न विराटनगरमा ‘विराट ट्रेड फेयर’ बिहीबारदेखि शुभारम्भ हुँदैछ । जसले पर्व लक्षित सीमापार बजारमा हुने खरिदलाई रोक्दै पुँजी पलायनबाट जोगाउने अपेक्षा राखिएको छ । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा बिहीबार �. . .
विराटनगर असोज २१ , महिला अधिकारकर्मी तथा अधिवक्ता शोभा बजगाईको निधन भएको छ। पछिल्लो एक वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेकी बजगाईको उपचारकै क्रममा निधन भएको हो। मोरङको बेलबारी–३ स्थायी घर भएकी बजगाई पछिल्लो समय इटहरीमा बस्दै आएकी थिइन्। उनी विराटनगरमा विभिन्न सामाजिक अभियान तथा महिला अधिकारक�. . .
विराटनगर असोज २१ , विराटनगरमा महिला सशक्तीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। महिलालाई आफ्ना कानुनी अधिकार, संवैधानिक व्यवस्था, सुरक्षा तथा न्यायमा पहुँचबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा किशोर न्याय, बलात्कार, बाल दुर्व्यवहार तथा अन्तर्राष्ट्रिय �. . .
विराटनगर, असोज २० गते मोरङको बुढीगंगा गाँउपालिका-२ नहर छेउ स्थितबाट बेवारिसे अवस्थामा भन्सार छलीका अवैध कपडाहरू बरामद गरिएको छ । असोज १९ गते दिउसो प्रादेशिक अनुसन्धान समुह, विराटनगरबाट खटिएको प्रहरी टोलीले नहर छेउमा भन्सार छली अवैध रुपमा ल्याएका करिव ४ लाख रुपैया मुल्य वरावरको बेवारिसे अवस्थामा रहे. . .
विराटनगर । प्रमुख चाडपर्व नजिक आएसँगै सशस्त्र प्रहरी बल नेपालको कोशी प्रदेशस्थित नम्बर १ बराह बाहिनी मुख्यालय (सुनसरी) का प्रहरी नायव महानिरीक्षक (बाहिनीपति) मनिष थापाले सीमा क्षेत्रको निरीक्षण थालेका छन् । मोरङका सुरक्षा पोष्ट तथा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीको निरीक्षण गरेका हुन् । बाहिनीप. . .
विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उम्मेदवार मनोनयनको कार्यसूचि रहेको छ । काँग्रेसमा धेरै किचलोपछि यो नियमित महाधिवेशनको प्रक्रिया भइरहेको छ । यो महाधिवेशनमा काँग्रेस उद्गमस्थल विराटनगर सुनसान छ । त्यति मात्रै नभई प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकर्ता कोइराला परिवार . . .
विराटनगर । विराटनगर महानगरपालिकामा खानेपानी वितरण प्रणालीको क्षमता दैनिक एक करोड लिटर बढी पुगेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को दुई अब ५४ करोड रुपिँयाको अनुदान सहयोगमा सञ्चालित परियोजनाको काम ९८ प्रतिशत सम्पन्न भइसकेको छ । दुईवर्ष अगाडी सुरु भएको परियोजना हस्तान्तरण हुन २५ दिन बाँ�. . .