पुर्व

रंगेलीमा ऋषिदेवकाे पीडा: दुई छोरा सम्पर्कविहीन पाँच नातिनातिनीकाे पालनपोषण गर्दे

असाेज १६ , विराटनगर  रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेवको परिवार यतिबेला एकपछि अर्को समस्याले थिचिएको छ। उमेरले वृद्ध भइसकेका महेन्द्र र उनकी श्रीमती सावित्री देवी ऋषिदेव आफ्नै सन्तानबाट टाढिएका छन् । बर्षेदेखि बस्दै आएको घरसमेत भत्काइएपछि परिवारको दैनिकी थप कठिन ब�. . .


नेपाली काङ्ग्रेस विराटनगर नगर सभापतिमा कृष्णबहादुर कार्की विजयी (अन्य पदको मतपरिणामसहित)

विराटनगर, असोज १५  नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की भारी मतान्तरले निर्वाचित हुनुभएको छ। सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले ६४६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी केशव गिरीले १२६ मत . . .


मोरङ–सुनसरीका जुट उद्योगबाट उत्पादन भएका वस्तु निर्यातमा भारतको करनीति घातक

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले गत आर्थिक वर्ष २०८२÷२०८३ सालमा दश अर्ब ८९ करोड मूल्यका उत्पादन भारत निर्यात गरेका थिए । कोशी र मधेशका ६ जिल्लामा किसानले उत्पादन गर्ने नेपाली जुट र भारत तथा बंगलादेशको कच्चा जुटबाट वस्तु उत्पादनपछि निर्यात हुँदै आएको थियो । पूर्वमा मोरङ, सुनसरी, �. . .


सिरहामा फेरी ठुलो परिणाममा गाँजा बरामद

सिरहामा ११ सय किलो गाँजा बरामद भएको छ। सिरहाको सुखीपुर नगरपालिका-१० विश्वककर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बर�. . .


विदेशी नाउका कलेज नेपालको संविधानविपरीत शैक्षिक अभियान्ता पाण्डेको आरोप

विराटनगर । डियर वाक ग्रुपका संस्थापक रुद्र पाण्डेले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरू रोक्नुपर्ने माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलनमा पाण्डेले आफू विगत १८ महिनादेखि नेपालको शैक्षिक क्षेत्र सुधारका लागि अभियानमा सक्रिय रहेको बताए। गैरआवासीय नेपाली (ए�. . .


विराटनगर र धरानका तीन हुण्डि कारोबारीमाथि अनुसन्धान, अवैध कारोबारको जालो

विराटनगर । साथीको बुबा बिरामी परेर नोबेलमा भर्ना भएपछि सहयोगी बनेका विराटनगरका एक युवाको बैंक एकाउन्टमा एकलाख ५० हजार पैसा आयो । पैसा बिरामी भएका व्यक्तिकै छोराले अस्पतालमा बुझाउनका लागि पठाईदिन्छु भनेका थिए । साथीसाथी भएपछि उनको एकाउन्टमा आएको पैसा निकालेर अस्पतालमा बुझाए । पैसा पठाउने व्यक्ति जो. . .


उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र कोशीका उद्योगीबीच भेटघाट

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अन्जन श्रेष्ठले पूर्वका उद्योगीहरुसँग बुधबार भेटघाट गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा आएका उनलाई प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वागत सम्मान गरेका छन् । कार्यक्रममा अध्यक्ष राउतले मुलुकको वर्तमान आर्थिक अवस्था�. . .


कांग्रेस अधिवेशन : मोरङ–६ मा कुटाकुट, कार्यवाहक सभापतिसहित नेता–कार्यकर्ता घाइते

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नगर तथा क्षेत्रीय अधिवेशन चलिरहेका बेला मोरङमा विवाद र झडपका घटना देखिएका छन् । मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनअन्तर्गत बुधबार सुन्दरहरैँचामा भएको मनोनयन प्रक्रियाका क्रममा क्रियाशील सदस्यताको विषयलाई लिएर दुई पक्षबीच हातपात र तोडफो. . .


विराटनगर वार्ड कप ३X३ बास्केटबलको टोली दर्ता खुल्ला, आगामी असोज १७ गते प्रतियोगिता हुने

विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सञ्चालन हुन गइरहेको 'विराटनगर वार्ड कप ३X३ बास्केटबल प्रतियोगिता २०८३' का लागि टोली दर्ता (Team Registration) खुल्ला गरिएको छ। आयोजकका अनुसार विराटनगर महानगरपालिकाभित्रका वार्डहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न इच्छुक पुरुष तथा महिला टोलीहरूका लागि असोज १५ ग�. . .


आजको मौसम कस्तो रहला ? विराटनगरमा विहानैदेखी बाक्लो हुस्सु र शित लहर

विराटनगर । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर आंशिक बादली भइ मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाल�. . .


मोरङ कांग्रेसको अधिवेशनमा तनाव, जिल्ला सभापति र उम्मेदवार आमनेसामने

विराटनगर । आफैँलाई लोकतान्त्रिक पार्टीका रूपमा चिनाउँदै आएको नेपाली कांग्रेसको अधिवेशनमै विवाद र झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । भिडियोमा देखिएको यो दृश्य मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनको भवनमा मंगलबार आयोजित नेपाली कांग्रेसको क्षेत्र नम्बर १ को अधिवेशनको हो । अधिवेशन चलिरहँ�. . .


रास्वपा मोरङको ह्विप: चुनावी तयारीमा अनुशासन अनिवार्य

विराटनगर असोज १३ ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिले आगामी निर्वाचनलाई केन्द्रित गर्दै पार्टीको संस्थागत निर्णय, एकता तथा अनुशासन कायम राख्न ६ बुँदे आधिकारिक परिपत्र जारी गरेको छ। जिल्ला सभापति भरत कडेलद्वारा जारी गरिएको उक्त परिपत्रमार्फत मातहतका सम्पूर्ण पालिका समिति, वडा. . .