विराटनगर । विराटनगर–३ स्थित उपाय लजिस्टिक तथा कुरियर अनलाइन कम्पनीको गेटमा आइतबार बिहान एकजना व्यक्ति अड्किएको अवस्थामा फेला परे । बिहान उक्त कार्यालय रहेको घरको गेटमा एकजना व्यक्ति यता न उता भएर अड्किएका थिए । प्रहरीका अनुसार उनी लागुऔषध प्रयोगकर्ता हुन् । सुनसरीको दुहबीमा बस्ने भएपनि घर चाँहि धन�. . .
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पु¥याइएको छ । सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो । पानी मात्र पिएर सत्याग्. . .
विराटनगर । आगामी कात्तिक २० गते शुक्रबार विराटनगरमा आयोजना हुन लागेको पाँचौँ संस्करणको ‘विराटनगर म्युजिक फेस्टिवल–२०८३’ को टिकट विराटनगरका विभिन्न होटल तथा रेस्टुरेन्टमा उपलब्ध हुन थालेको छ । लाइभ इन्टरटेनमेन्टको आयोजनामा विराटनगरस्थित जैन भवनको खुला मैदानमा हुने फेस्टिवलमा सहभागी हुन चाहने �. . .
सोनु साह, विराटनगर । विराटनगरको मुख्य राजमार्गमा ट्राफिक प्रहरीले अनधिकृत रूपमा खोलिएका सडक क्रसिङ बन्द गर्न फलामका ट्राइपोड राखेर डोरी तानेको छ। प्लास्टिकका घेरा तोडेर सवारी चालकले जथाभावी बाटो काट्न थालेपछि ट्राफिक प्रहरीले फलामका ट्राइपोड प्रयोग गरेर क्रसिङ बन्द गर्न थालेको हो। विराटनगरको. . .
विराटनगर । विराटनगर–४ लक्ष्मीनारायण मन्दिरमा ८० वर्षीया सावित्री रिमालमाथि दिउँसै आक्रमण गरी सुनका गहना चोरेर व्यक्ति फरार भएका छन् । लक्ष्मीनारायण मन्दिरका पुजारी हरी रिमालकी धर्मपत्नी सावित्रीलाई एक्लै भएको अवस्थामा धारिलो हतियार प्रहार गरेर गहना लुटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प�. . .
इनरुवा, कात्तिक १३ गते सुनसरीको देवागञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छलीका अवैध लत्ताकपडासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अन्दाजी मूल्य रु. ५ लाख ६० हजार बराबरको लत्ताकपडा र ढुवानीमा प्रयोग भएको मोटरसाइकल बरामद गरिएको हो। मिति २०८३ कात्तिक १३ गते �. . .
विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि मौसम धुम्मिएको छ । बिहानैदेखि घाम बादलले ढाकिएको छ भने केही स्थानमा सिमसिम पानीसमेत परिरहेको छ। सामान्यतया बिहानै चर्को घाम लाग्ने विराटनगरको मौसम आज भने बदली भई चिसो र धुम्म देखिएको छ। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै जिल्ला प्रशास�. . .
विराटनगर । सशस्त्र प्रहरी बल नेपालले गत असोज ३१ गते नियन्त्रणमा लिएर मंगलबार भन्सार दाखिला गरेको निजी सवारी सीमाबाट प्रवेश गरेको तथ्यांक नै फेला परेन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङले नियन्त्रणपछि भन्सार बुझाएको कार भारतीय सीमा सुरक्षा बलको तथ्यांकमा समेत सीमा पार गरेक�. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको हो । विराटनगर किङ्ग्स सन्दीप लामिछानेको कप्ता. . .
लामो समय वैदेशिक रोजगारीमा बिताएर स्वदेशमै उद्यम गरिरहेका विराटनगरका रेष्टुरेन्ट व्यवसायी ५१ वर्षीय मनोज खत्रीको असामयिक निधन भएको छ। मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जङ्गलमा शनिबार अपराह्न उहाँ मृत अवस्थामा फेला पर्नुभएको हो। विराटनगर–३ निवासी खत्रीले छ वर्ष जर्मनी र दुई वर्ष दुबईको अ�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा गोली चलाएर गाँजा कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट करिब एक सय किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो। बिहीबार राति रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व�. . .
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा र मासु बरामद गरि नष्ट गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको अनुमगन टोलीले बिहीवार अनुमगन गर्दा उक्त परिमाणमा बिग्रीएक�. . .