पुर्व

हामीले खेलिरहेको ‘स्टोन स्किपिङ’ खेल प्रतिस्पर्धा कार्तिक २४ गते मधुवनमा

विराटनगर । ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन र मौलिक खेलको प्रवर्धन’ भन्ने मूल नारासहित स्टोन स्किपिङ च्याम्पियनसिप नेपालले चौंथो संस्करणको प्रतियोगिता सुनसरीको वराहक्षेत्र नगरपालिका–११, मधुवनस्थित तीनटोलिया पोखरीमा आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजनामा आगामी कात्तिक २४ गते ग�. . .


जनकपुर बिजलपुरा रेल सेवालाई व्यवस्थित र पर्यटकमैत्री बनाउन माग

जनकपुर । नेपालको एकमात्र रेल जयनगर बिजलपुरा रेल्वेकलाई व्यवस्थित र पर्यटकमैत्री बनाउन माग गरिएको छ । जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीलाई आज (बुधबार) १० बुँदे ज्ञापनपत्र बुझाएको छ । अभियानका सदस्यहरुले जनकपुरधामस्थित रेल्वेको कार्यालयमा पुगेर महाप्रबन्धक पराज�. . .


कानेपोखरीमा सहकारीको कोल्ड स्टोरबाट १५ लाखको माला बरामद

विराटनगर । मोरङको कानेपोखरीमा सहकारी संस्थाको कोल्ड स्टोरबाट १५ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका सयपत्री फूलका माला सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको टोलीले कानेपोखरी गाउँपालिका–४, टावरटोलस्थित साना किसान बचत तथा सहकारी संस्थाको कोल्ड स्. . .


मनोज केसी आइजीपीमा नियुक्त, कार्कीलाई प्रमको सुरक्षा सल्लाहाकारको रुपमा तानियो

विराटनगर । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएको छ । मन्त्रिपरिषद बैठकले आइजि�. . .


खर्च गर्ने रहर, गमलामा न फुल्यो फूल–न खुल्यो विराटनगर सहर

विराटनगर । विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा फलामका साना पोलमा गमला झुण्ड्याउने फर्माखाली छन् । तीनपैनीदेखि ट्राफिक चौकसम्मको तीन किलोमिटर दुरीमै यस्ता पोल अनि गमला राख्ने फर्मा साङ्ग्लोमा झुण्डिएका भेटिन्छन् । तर, यहाँ राखिएका गमला छैनन्, गमलाका फूल पनि छैनन् । गमला भएका र फूल भएका पनि �. . .


नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङमा एभरेस्टका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

नेपालगन्जमा सम्पन्न 'नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप' मा कोशी प्रदेशको तर्फबाट प्रतिनिधित्व गरेका विराटनगरस्थित एभरेस्ट सेकेण्डरी स्कुलका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। प्रतियोगितामा उनीहरूले विभिन्न विधामा उत्कृष्ट पदकहरू हात पार्दै विद्या. . .


विराटनगरका कोल्डस्टोरमा सशस्त्रको छापा : फूलका माला भेटिन्छन्–व्यापारि भेटिदैनन्

विराटनगर । तिहार लक्षित गरेर भारतबाट अवैध रुपमा आयात भएको फूलका मालामा सशस्त्रले निगरानी बढाएको छ । आयात प्रतिबन्धित फूलका माला खुल्ला सीमानाकाबाट भित्र्याएर कोल्ड स्टोरमा भण्डारण गर्ने क्रम बढेको छ । यो सूचना प्राप्त भएपछि सशस्त्रले कोल्ड स्टोरबाटै अवैध आयात भएर राखिएका माला बरामद गर्दै आएको हो । . . .


श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा ‘श्रम ब्रिगेड’ गठन गरेको छ । पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको श्रम ब्रिगेडको संयोजकमा रजत किराती रहेका छन् । के हो त श्रम ब्रिगेडको अवधारणा ? श्रम ब्रिगेड दक्ष श्रमदाताहरूको छरितो र प्राविधिक टिम हो। यस टिमसँग आवश्यक प्राविधिक �. . .


हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइयो

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान. . .


विराटनगरबाट बाख्रा चोरी गर्ने दुई जना पक्राउ, चारवटा बाख्रा बरामद

विराटनगरका विभिन्न स्थानबाट बाख्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी गरिएका बाख्राहूसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, मिति २०८३ कात्तिक ११ गते रातिको समयमा विराटनगर महानगरपालिका वडा नं. ४ स्थित एक घर�. . .


अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा डीपीएस विराटनगरका विद्यार्थीको सफलता

दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै विद्यालय तथा विराटनगरको गौरव उच्च बनाएका छन्। भारतको सिलिगुडीस्थित जीडी गोयन्का स्कुलद्वारा आयोजित ‘हिमालयन इन्क इन्टरनेसनल अनलाइन स्पिच कम्पिटिसन’ मा सहभागी �. . .


एसपीको सरुवा पर्खेर तर्कदै अभिषेक गिरी, बयानमा कानुनी बाटो समात्ने तयारीमा प्रहरी

विराटनगर । काँग्रेस नेता अभिषेक गिरी विरुद्ध प्रहरीले सम्पति सुद्धिकरणको मुद्दामा गरिरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । तर, प्रतिवादी बनाइएका व्यक्तिसँग बयान लिन भने सकिरहेको छैन । गिरीले स्थानीय प्रशासनलाई हुलाकी राजमार्ग अन्तर्गत कटहरीको ६ किलोमिटर सडकबाट दागाधरेपछि उनका अपराध कोट्याइएक�. . .