पुर्व

कटहरी गाउँपालिकामा कोल्ड स्टोर निर्माण हुने

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा कोल्ड स्टोर निर्माण हुने भएको छ । करिब १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्न लागिएको हो । प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ . . .


प्रदेश नामाकरण र केबलकार निर्माणका विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले ताप्लेजुङमा विरोध प्रर्दशन गरेको छ । सदरमुकामसहित पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपार्टीमा कोशी प्रदेश नामाकरणको विरोधमा प्रर्दशन गरेको हो । समितिका कार्यकर्ताले कालो झण्डा सहित विरोध प्रर्दशन गरेका हुन् । कोशी प्रदेश नामाकरण भएको फ�. . .


इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बनाइने

विराटनगर । सुनसरीको इटहरीमा विद्युतीय दाहसंस्कार स्थल निर्माण गरिने भएको छ । विद्युतीय दाहसंस्कार स्थलका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारको साझेदारी रहने जनाइएको छ । बिहीबार कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थ�. . .


विराटनगरबाट ‘माउन्टेन’ उडान सुरु हुन्छ : मुख्यमन्त्री कार्की

सल्लेरी (सोलुखुम्बु) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताउनुभएको छ । बिहीबार उहाँले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताउनुभयो । विश्वको सर्वोच्च शिखर सग. . .


छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु जनाको मृत्यु भएको छ । कपिलवस्तु, झापा र चितवनमा भएका दुर्घटनामा परि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–४ मा लुम्बिनी प्रदेश ३ च ४३८३ नम्बरको पिकअपले लुम्बिनी प्रदेश १३ प १८१९ नम्बरको मोटरसाइकलल�. . .


हिमाल हेर्न इलामको माइजोमाईमा पर्यटक आकर्षित

इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उहाँलाई लागेको थिएन । “ हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएला�. . .


झापा गोल्डकपको उद्घाटन खेल एपीएफ र संकटा भिड्ने

विराटनगर । झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र संकटा बीच खेल हुने भएको छ । फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको हो । खेल तालिका अनुसार झापा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र संकटा बीच पहिलो खेल हुने आयोजकले जनाएको छ । गोल्डकपमा ए डिभिजन क्�. . .


सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-४ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बेलुका साढे ५ बजे मानपुरबाट मर्चौयातर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका चालक रामधुनी- ९ का २४ वर्षीय करण चौधरीको उपचारको क्रममा जि�. . .


झापामा करेन्ट लागेर १ जनाको मृत्यु

झापा । झापाको बाह्रदर्शी गाउँपालिका- ६ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्. . .


विद्यालय बन्द भएपछि भारत जान्छन् इलामका विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन नजिकै कोठा खोजिसकेको उनले बताए। चैतको पहिलो साता जाने उनको तयारी छ। विद्यार्थी अभावमा सामुदायिक विद्यालय बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँक�. . .


इलाममा लाइभ कन्सर्ट गर्दै नेपथ्य समूह

विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले आगामी चैत ३ गते शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिने भएको हो । न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ गुम्बा समितिको आयोजना. . .


आर्थिक विकासमा सबैको एकिकृत पहल आवश्यक

विराटनगर । आर्थिक विकासमा निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी भएपनि सार्थक हुननसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीय तथा प्रदेश सरकारसँग सम्बन्धित प्रतिनिधि तथा निजी क्षेत्रमा आवद्धहरुले �. . .