भोजपुर । भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिए. . .
म्याङलुङ (तेह्रथुम) । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो । तीनज�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको बोलावटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव ड�. . .
विराटनगर । ट्राफिक व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले बजारमा आजदेखि नयाँ नियम लागू गरेको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने, ओराल्ने र सामान लोड, अनलोड सम्बन्धी नयाँ नियम लागू गरेको हो । मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार. . .
झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर- ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन् । स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास भरिएकोसो सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरि. . .
काठमाडौं । झापाको कन्काईमा आज माईमेला लागेको छ । प्रत्येक वर्ष माघ १ गते लाग्ने मेला हेर्न कन्काईमाई किनारमा भक्तजनको घुँइचो लागेको हो । माईमेलामा नेपाल र भारतबाट भक्तजनहरु आउने गरेका छन् । झापाको शिवसताक्षी र कन्काई नगरपालिकामा रहेको कन्काई नदीको किनारमा लाग्ने माईमेलामा हजारौं तीर्थयात्रीको भि�. . .
झापा । राष्ट्रिय भक्का (भाका) दिवस झापामा विविध सांस्कृतिक कार्यक्रम गरेर मनाइएको छ । राजबंशी समाज विकास समितिको आयोजनामा प्रत्येक बर्षको पुष २९ गते हुँदै आएको भक्का दिवस झापामा मनाइएको हो । २०७४ सालदेखि मनाउन सुरु गरेको भक्का दिवसको यो सातौं संस्करण हो । बिषेशगरी पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा. . .
सल्लेरी । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ �. . .
विराटनगर । प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनमा रहेका पहिचानवादी संगठनहरुले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुन लागेको निर्वाचनमा साझा उम्मेद्वार उठाउने भएका छन् । ‘कोशी’ नाम खारेजीका लागि आन्दोलनको अगुवाइ गर्न गठित प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति�. . .
झापा । आज राष्ट्रिय भक्का दिवस, सुदूरपूर्वको झापाका भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रमहरू गरी विशेषरुपमा मनाइदैछ । दिवसको सन्दर्भमा यहाँका तीन वटा स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् । भक्का यहाँका आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो । उनीहरू यसल�. . .
बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाब. . .
विराटनगर । माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इलाम गोल्डकप फुटबल प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता हुने निश्चित भएको छ । आयोजकले खेलतालिका सार्वजनिक गर्दै प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता हुने जनाएको हो । नेपालका ए डिभिजन �. . .