पुर्व

पाथीभरामा तामाको स्वागतद्धार बनाउने निर्णय

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्धार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्धार बनाउने निर्णय गरेको हो । समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्धार बन�. . .


महिलाको हत्यामा संलग्न युवक पक्राउ

विराटनगर । झापाको अर्जुनधारामा भएको महिलाको हत्यामा संलग्न एक व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलनमार्फत् अभियुक्त चन्द्रप्रसाद प्रसाईलाई प्रहरीले सार्वजनिक गर्यो । माघ ८ गते बिहान अर्जुनधारा-६ स्थित ब्याडमिन्टन कबर्डहल नजिक ५० वर्ष�. . .


मोरङ र झापाबाट ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर । मोरङ र झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका १२ का २३ बर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् । शनिबार दिउसो साढे ४ बजे विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔष�. . .


पानी जेटबोटले सहज बन्दै भोजपुरको यात्रा

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो। पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ। यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आ�. . .


चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका

इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका-१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण. . .


एनआरटीलाई इलाम गोल्डकपको उपाधि

विराटनगर । न्युरोड टिम (एनआरटी) ले इलाममा जारी इलाम गोल्डकपको उपाधि हात पारेको छ । आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ४–३ गोलन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट �. . .


पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाक्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत�. . .


फोनिजको प्रदेश समितिको कार्यालय इटहरीमा

विराटनगर । नेपाली आदिवासी पत्रकार महासंघ फोनिजको १ नम्बर प्रदेश समितिको कार्यालय औपचारिक रुपमा उद्घाटन भएको छ । फोनिज संघीय समितिको निवर्तमान सल्लाहकार सन्जय सन्तोषी राई र मनु मोक्तानले शुक्रबार संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । सुनसरीको इटहरी -८ मा कार्यालय स्थापना गरिएको छ ।. . .


मानसिक अवस्था ठिक नभएकी युवतीलाई बलात्कार गरेको आरोपमा मोरङबाट एकजना पक्राउ

विराटनगर । मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको केराबारीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । ती युवकले मानसिक अवस्था ठिक नभएकी १८ वर्षीया युवतीलाई ब�. . .


राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो । स्थानी�. . .


राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी भएनन प्रमुख हर्क साम्पाङ

विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मतदान गरेनन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी भएनन् । राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ । अब ४ जना स्थानीय तहका जनप्रतिनिधिले मात्�. . .


सुन्दरहरैँचामा मुक्त रङ्गमञ्च निर्माणकाे अन्तिम चरणमा

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ८ स्थित सलकपुरमा शिलान्यास भएको देशकै पहिलो मुक्त रङ्गमञ्च निर्माण कार्य धमाधम भएर हाल अन्तिम चरणमा पुगेको छ ।  शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले माघ महिना भरमा निर्माणको कार्य सकेर फागुनमा रंगमञ्च उद्घाटन गरी नाटक मञ्चन गर्ने �. . .