पुर्व

धरानमा फेसबुकबाट अश्लिल गाली गर्ने एक जना समातिए

विराटनगर साउन २९ ,  फेसबुक लगायतका सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन्। प्रहरीले आइतबार राती धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो। बान्तवाले धरान- ७ का पर्बत राई र व्यावसायि रमेश थापाविरुद्ध अश्लिल शब्द प्रयोग गरि गाली बेइज्यत गरेकाले साइ�. . .


कोशी प्रदेशमा वर्षाको कारण ठाउँ ठाउँमा सडक यातायात सम्पर्क विच्छेद

कोशी प्रदेशमा भएको अविरल वर्षाको कारण ठाउँ ठाउँमा सडक यातायात सम्पर्क विच्छेद भएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोको कारण विभिन्न स्थानहरूमा सडक अवरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ मा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने बगाएको. . .


फोनिजद्धारा कोशी नामाकरणप्रति असहमित जनाउँदै १३ बुँदे घोषणापत्र सार्वजनिक

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदेश नम्बर एकको नामाकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी कोशी नामाकरण गरिएको प्रतिपूर्ण असहमति जनाएका छन् । विराटनगरमा साउन २६ र २७ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), संघीय समितिको छैठौं पूर्ण बैठक र फोनिजक. . .


सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला

विराटनगर । मोरङको सुन्दरहरैँचामा आइतबार दिउँसो भारतीय नागरिकको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धा�. . .


नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुराेध

काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने ससाना नदीहरुमा आकस्मिक बह�. . .


झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख ढल्दा एक युवती घाइते

 झापाको मेचीनगर- १३ चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख ढल्दा एक युवती घाइते भएकी छन्। आइतबार बिहान पाउँ पाथीभरा मन्दिर छिर्ने भित्री सडक खण्डमा सखुवा जातको रुख लड्दा पाउँ पाथीभरा मन्दिर बाहिर पूजा सामग्री बिक्री गर्ने मेचीनगर- १२ कालिझोडा निवासी अन्दाजी ३२ वर्षीया सृजना खरे�. . .


आफ्नो श्रीमतीलाई मारेर सुँगुको खोरभित्र गाड्ने श्रेष्ठ काँकरभिट्टाबाट पक्राउ परे

झापा- श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका भनिएका तेह्रथुमका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाएको छ। तेह्रथुमको आठराई गाउँपालिका- १ डाँडागाउँका राजकुमार श्रेष्ठलाई झापाको काँकरभिट्टाबाट पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा ल�. . .


भोजपुरका अलैँची कृषक भन्छन् : भाउ बढ्यो, उत्पादन घट्यो

टक्सार । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन. . .


एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न

शनिबार एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एलपि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा , प्रदेश अध्यक्ष सरल राज पोखरेल ,पूर्व केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिल्ला �. . .


कोेशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा

सुरुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् । झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४ औँ क्याम्पस सभाको उद्घाटन गर्दै उनले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए । मुख्यमन्. . .


पाँचथरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ११ फेवादिनस्थितमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १-०३-००१ प ५२७१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुदा स्थनीय ७० बर्षीय होमकर्ण कार्की र निजकै श्रीमती ६५ बर्षीय माया देवी कार्की . . .


नेपालकै होची महिला मालतीले पाइन नागरिकता

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्। मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन् । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । . . .