पुर्व

झापामा कृषि जन्य वस्तु उत्पादनका लागि बनाइएका संरचना प्रयोगविहीन

झापा । भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पालिकाले करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर तरकारी खेतीका लागि तीन टनेल निर्माण तथा सेक्युरिटी गार्डका लागि भवन निर्माण गरेको थियो । प्रधानमन्त्री रोजगार क�. . .


सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

चन्द्रकला भण्डारी/रासस झापा । झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्नुहुन्थ्यो । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना हो, फुल टिप्दाटिप्दै ऐया पनि भन्न नपाई उहाँलाई जङ्गली हात्तीले लप�. . .


इलामबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

इलाम । इलामको माई नगरपालिका-४ लखनचौकबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार विषेश सुचनको आधारमा प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा इलामको माई नगरपालिका-४ का २४ वर्षिय चिरञ्जिवी बस्नेतको साथबाट ४ ग्राम ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बराम. . .


भोजपुरको पौवादुङमा गाउँपालिकामा गर्भवती र सुत्केरलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो । यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वि�. . .


बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गाेल्डकप हुने 

मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियाेगिता हुने भएको छ ।  नगरपालिकाको गौरवको रूपमा सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने आयाेजक डाँगीहाट फुटबल क्लबले पत्र. . .


इलामको पाथीभरा मन्दिरबाट ८८ लाख भेटी हरायो

पशुपतिनगर (इलाम) । इलामको रोङ गाउँपालिका –३ कुट्टडाँडामा अवस्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको छ । जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर त्यसबारे छानविन बनाएको थियो । समितिले प्रतिबेदन तयार गरे पनि सार्वजनिक गरेको छैन । तर गाउँपालिकाले अध्ययन प्रतिवेदनमा ८८ लाख ८३ हजार एक�. . .


ईटहरीबाट १५ लाख भन्दाबढी नक्कली नोटसहित दुई जना पक्राउ

विराटनगर । ईटहरीबाट १५ लाख भन्दाबढी नक्कली नोटसहित प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ । सुनसरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका दुवैजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका ५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका ६ बस्ने अजय राई. . .


झापाको हल्दिबारी गाउँपालिकाद्वारा विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

झापा । हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो । ज्येष्ठ नागरिक बिरामीलाई आवतजाव. . .


संसदीय पत्रकार मंच कोशी प्रदेशले सुरु गर्‍यो माननीयसँग संसदीय पत्रकार

विराटनगर । संसदीय पत्रकार मंच कोशी प्रदेशले माननीयसँग पत्रकार सुरु गरेको छ । मंचले आजदेखि माननीयसँग संवाद कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीसँग पहिलो शृङ्खलामा संवाद गरिएको छ । भण्डारीले संसदीय व्यवस्था साथै आफ्नो राजनीतिक अ�. . .


दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या,श्रीमान् पक्राउ

सुन्दरहरैँचा(मोरङ) । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक व. . .


आहा! मनै लोभ्याउने फुङफुङ्गे झरना

फुङ्लिङ (ताप्लेजुङ) । फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बतायन्�. . .


खोलाखोल्सीको निगुरो सहर बजारमा

भोजपुर । सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निगुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निगुरो देशका ठूला सहरमा पुग्न थालेको हो । टेम्केमैयुङ– ५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, . . .