विराटनगर । जिल्ला प्रहरी कार्यालयले पनि पीडित पुनः भेटघाट कार्यक्रमको शुभारम्भ गरेको छ । पीडितको घरदैलोसम्म पुगेर उनीहरुलाई भेट गरी व्यक्तिगत सुरक्षाको विषयमा जानकारी लिने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट कार्यक्रमको सुरुवात गर्ने निर्देशन अन. . .
किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेँवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो । यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्र�. . .
झापा । झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् । झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय ज�. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ पुर्वपश्चिम राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान साढे ९ बजे ना. ०६ ख १३७२ नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को. २ ह २३९३ नम्वरको अटोलाई ठक्कर दिँदा घाईते भएका अटो चालक पथरी शनिश्चरेका ५५ बर्षीय भिम शरण तामाङको उप. . .
झापा । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उहाँले जानकारी दिनुभयो । सिलगुढ. . .
संखुवासभा । संखुवासभामा ६ महिनाको अवधिमा ३५ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरेको हो । सन् २०२३ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका ३५ घटनामा ३५ जना पीडित रहेका छन् । उक्त अवधिमा तीन वटा हत्याका घटना भएको तथ्यांकम. . .
झापा । झापाको बाह्रदशी गाउँपालिका-६ माहारानी झोडास्थितबाट लागूऔषध दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६१ वर्षीय नर बहादुर सुनार रहेका छन् । बिशेष सुचनाको आधारमा शनिबार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलिले निजको घरको सुत्. . .
माल्टा पठाइदिन्छु भन्दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ट. . .
पाँचथरको हेवा खोलाको पुल बाढीले बगाएपछि ताप्लेजुङमा समस्या भएको छ । असार ३ गतेको बाढीले बगाएको मेची राजमार्ग अन्तर्गतको मोटरेबल पुल अझै बनाइएको छैन । ह्युमपाइप लगाएर एक दिन डाइभर्सनमार्फत केही घन्टा यातायात खुले पनि नियमित नभएका कारण सामान आयात निर्यात हुन सकेको छैन । जिल्लामा ग्यास, डिजेल लगायतका व. . .
खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो । निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता गरेको सुनकोसीस्थित फोक्सिङटार पक्की पुल १० वर्षप�. . .
झापा । कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् । पालिकाले माछापालक किसानलाई एउटा प्याक�. . .
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा(३) बमोजिम सो जिम्मेवारी तोक्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका . . .