विराटनगर । दुईवर्ष ब्रोइलर कुखुरा पालन गरेका मोरङको मिक्लाजुङ–६ मधुमल्लाका २८ वर्षीय सन्तोष बोहरालाई तीनवर्ष अगाडी अलिक फरक सोच पलायो । उनलाई विदेश जान मन थिएन । केहि न केहि त गर्नैपर्ने थियो । उनी एनएमबी बैंकको जागिर पनि खान्थे । डेल्ली डकुमेन्ट करेक्सन अर्थात् मार्केटिङको काम गर्थे । तर, उनलाई एका�. . .
पथरी । लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन् । अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन् । अघिल्लो साल प्�. . .
धरान । धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा पुगेको हो ।. . .
विराटनगर । छापामार शैलीमा कोशी प्रदेश नामकरण गरिएको भन्दै पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन् । बिहीबार धनकुटाको चावटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति र नेपाल आदीवासी जनजाति महासंघले विज्ञप्ती जारी गर्र्दै विरोध जनाएका हुन् ।. . .
विराटनगर । कोशी बहिरा संघले संचालन गर्दै आएको ‘हेल्दी लाईफ फर दी पिपुल विथ डेफ लाईन’ परियोजना समापन हुने भएको छ । सुस्त श्रवण र दृष्टिविहीनलाई लक्षित गरेर सञ्चालित परियोजनाको समयावधी सकिन लागेको हो । परियोजना समापन हुने भएपछि त्यसलाई निरन्तरता दिने बिषयमा सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम आ. . .
बिराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं स�. . .
विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पासवान र ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुक�. . .
बनियानी । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उहाँले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताउनुभयो । �. . .
झापा । झापाको कान्काई नगरपालिका-३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बेलुका पौने ७ बजे बा.१८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिंदा घाईते भएकि पैदल यात्री कनकाई नगरपालिका-३ कि ३६ बर्षीया सावित्रा देवि भण्डारीलाई उपचारको लागि बी एण्ड सी अस्. . .
काठमाडौं । आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।. . .
विराटनगर । कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री राजन राईले किराँत मरि नसकेको मात्रै ऐठन परेको बताएका छन् । राईले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा लेख्दै किराँत मरि नसकेको मात्रै ऐठन परेको हो र भोलि कुनै न कुनै दिन व्युझ्याउने बताएका हुन् । उनले लेखेका छन् ",इतिहासले बकपत्र गर्छ, नदिले लगभग �. . .
विराटनगर । प्रदेशको नामाकरण भएको खुशीयालीमा आज सार्वजनिक बिदा दिइएको छ । नामाकरण भएको खुशीयालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको हो। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताए। बुधबार नै प्रदेश सभाले दुई तिहाई. . .