पुर्व

मोरङमा आजदेखि जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता वितरण हुने

विराटनगर । मोरङमा जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई आजदेखि वंशजको नागरिकता जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरणको तयारी गर्दै आवश्यक कागजात बारे जानकारी गराउन स्थानीय तहहरुमा परिपत्र जारी गरेको हो । नागरिकता लिन चाहिने कागजात र सिफारिसब. . .


फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अध्यक्षमा शम्भु साह विजयी

विराटनगर । नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको चुनावमा दुई समूह चुनावी मैदानमा प्यानल बनाएर होमिएकोमा शम्भु साहसहितको प्यानल विजयी भएको छ । ५४६ मत खसेकोमा शम्भु साहले ३५२ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्द्वी विबेक दाहालले १८३ मत प्राप्त गरेका थिए । यस्तै, शम्भु साहको समूहबाट उ�. . .


शैशव मञ्च नेपाल मोरङको अध्यक्षमा अभय मगर

विराटनगर । शैशव मञ्च नेपाल मोरङ जिल्ला अध्यक्षमा सामाजिक अभियानता अभय मगर नियुक्त भएका छन् । विभिन्न सामाजिक संस्था, बालबालिका क्षेत्र लगायत सामाजिक कार्यमा सक्रिय रहेका सामाजिक अभियानकर्मी मगरले ‘बालमैत्री देश बनाउने, हाम्रो अभियान’ मुल नारा रहेका शैशव मोरङ जिल्ला समिति अध्यक्ष पदको जिम्मेवारी . . .


न्यायाधीशले पैसा खाएर स्टेअर्डर गरेको कोशी प्रदेशका मन्त्री राजभण्डारीको आरोप

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालतका न्यायाधीशले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले दिएको मुद्दामा पैसा खाएकै भरमा स्टे अडर गर्न तयार भएको बताएका छन् । विराटनगरस्थित शिक्षादिप कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजभण्�. . .


चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ । चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो म�. . .


हेवाखोला तर्न तुइन र फड्केको सहारा

पाँचथर । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका स. . .


ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातदेखि मोबाइल सेवा अवरुद्ध

फुङ्लिङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अबरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्र्पकविहीन भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु,. . .


सङ्खुवासभा बाढीपहिरो : बेपत्ता खोज्दै मोति र पिक्कु

किमाथाङ्का । सङ्खुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त म�. . .


सङ्खुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी गर्न कुकुर परिचालन

किमाथाङ्का । सङ्खुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ताको एक सातासम्म पनि फेला नपरेपछि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो । नेपाल प्रहरील�. . .


बाढीले हेवा खोलाको पुल बगाउँदा स्थानीयवासी चकित

पाँचथर । साविक भारपा गाविसको गुराँसे नागीका कुलबहादुर लावती फिदिम नगरपालिका–४ थापाटार मुनि हेवाखोला पुल छेउमा बस्न थालेको ३० वर्ष भयो । किशोरावस्थादेखि नजिकैको बजार फिदिम धाउँदा हेवा खोलामा फड्के तरेको याद लावतीसँग ताजै छ । विसं २०४२ मा हेवा खोलामा पुल बनेपछि भने भारपा हुँदै अमरपुरसम्म सवारीसाधन �. . .


ताप्लेजुङका बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ । गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहस. . .


अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने

अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड भित्राएका हुन् । विंडहाम होटल्स एण्ड रिसोर्ट्ससँग ९५ देशमा ८. . .