धनकुटा । तमोर नदीले बगाएर दुई जना बेपत्ता भएका छन्। धनकुटाको चौबिसे नगरपालिका–५, मुर्कुतेस्थित तमोर करिडोरमा सडक निर्माण गर्ने क्रममा ३२ वर्षीय राजु तामाङ र १८ वर्षीय डुवा मोक्तान नदीमा खसेका हुन्। बुधबार साँझ ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले बगाएर बेपत्ता भएको भन्ने . . .
झापा । झापा गाउँपालिका-२ झापाबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्ले भनिने दर्पन वाग्लेलाई २ ग्राम लागुऔषध ब्राउनसगुर सहित बुधवार राती पक्राउ गरेको हो । पक्राउ परेका वाग्लेको सम्बन्�. . .
धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढ्न नसकेको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरूद्ध दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बोर्डका अध्यक्षका रूपमा रहेका मेयर हर्क साम्पाङ र बोर्ड सचिव राजु पोखरेलविरूद्ध बोर्ड सदस्यहर�. . .
विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापास्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनक. . .
झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृ. . .
विराटनगर । टिपरको ठक्करबाट घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार दिउँसो कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट इटहरीको मुख्य चोकमा को १४ प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्य भएको थियो। सरिताकी २२ वर्षिया छोरी अनु�. . .
संखुवासभा । बाल वातावरण केन्द्र नेपालले विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मंगलबार संखुवासभाको खाँदबारी नगरपालिका –७ बेलडाडाँस्थित जनचाहना आधारभूत विद्यालयका विद्यार्थीलाई बाल वाततावरण केन्द्रले शैक्षिक सामाग्री वितरण गरेको हो । विपन्न बालबालिकालाई झोला, कापी, कलम लगायत श. . .
विराटनगर । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेतिर ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । केहीबेरअघि भएको यो घटनापछि प्. . .
टक्सार (भोजपुर) । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लद्युउद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरु वितरण सुरु गरिएको हो । गाउँपालिकाभित्र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यल. . .
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-९ झरना टोलस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति १० बजे स्थानीय झरना बिकले आफ्नै घरबाट लागुऔषध बिक्रि बितरण गरीरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकाईछिपाई र�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालयले पनि पीडित पुनः भेटघाट कार्यक्रमको शुभारम्भ गरेको छ । पीडितको घरदैलोसम्म पुगेर उनीहरुलाई भेट गरी व्यक्तिगत सुरक्षाको विषयमा जानकारी लिने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट कार्यक्रमको सुरुवात गर्ने निर्देशन अन. . .
किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेँवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो । यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्र�. . .