बेलबारी । राजीव साह भर्खर १५ वर्षमा हिँड्दै हुनुहुन्छ । तर उहाँको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिह�. . .
आसन्न मंसिर ४ मा हुने प्रदेश निर्वाचनमा इटहरीका व्यवसायी समीर कार्कीको नाम चर्चामा छ। प्रदेश संसद्को लागि इटहरी क्षेत्र नं ३ क बाट उनको नाम नेकपा एमालेको सिफारिसमा परेको छ। २०४६ सालमा भोजपुरमा जन्मेका कार्की मोरङको पथरी हुँदै इटहरीसम्म आईपुग्दा उनि सामजिक व्यक्ति, उद्यमी तथा मिडियामा लागेका युवा ह�. . .
विराटनगर । विराटनगरका युवा समाजसेवी राहुल भट्टराईले मोरङको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरूलाई भट्टराईले ब्याग वितरण गर. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि मोरङ ट्राफिकले गा�. . .
झापा । सीमा नाका काँकरभिट्टा आसपास क्षेत्रमा रहेका आँखा अस्पताल भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बनेका छन् । ती अस्पतालमा दैनिकजसो भारतीय आँखाका बिरामीले नै भरिने गरेका छन् । मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा मात्र रहेका तीनवटा आँखा अस्पतालको तथ्याङ्क केलाउँदा एक वर्षको अवधिमा �. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको संविधानले सबै प्रकारका विभेद् र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । उहाँले संविधान दिवस–२०७९ का अवसरमा आज जा. . .
विराटनगर । मोरङ सुन्दरहरैंचा ११ निवासी दीपा विष्टले किर्गिस्तानमा सम्पन्न स्ट्रेन्थलिफ्टिङमा स्वर्ण पदक जित्न सफल भएकी छिन् । भदौ २० देखि २८ गतेसम्म आयोजित प्रतियोगितामा दीपाले सहभागी १४ देशका खेलाडीलाई पराजित गर्दै ७२ केजी माथिको तौलमा भारत र पाकिस्तानका खेलाडीले उछिन्दै स्वर्ण पदक जित्न सफल भए�. . .
फुङ्लिङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा . . .
इटहरी । सुनसरी इटहरी–८ स्थित प्रविशा कार्कीको घरबाट गत जेठ ५ गते सुनको गहना चोरी गर्ने र चोरीको गहना खरिद गर्ने तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले सुन चोरी गरेको आरोपमा भदौ ३१ गते दमक–२ का अरुण रानामगर र बृखमान राईलाई इटहरीबाट पक्राउ गरेको थियो । इटहरी उनलाई पक्राउ गरेपछि स�. . .
सुजता लिम्बु विराटनगर । प्रदेश १ को प्रदेशसभाको अधिवेशन तथा पाँचवर्षे प्रदेशसभाको बैठक भदौ १७ गते शुक्रबार सम्पन्न भयो । बैठकमा प्रदेशसभामा सहभागी दलका नेताहरुले आ-आफ्नो अनुभवसहितको धारणा राख्दै विदा भएका थिए । प्रदेशसभाको बैठक तत्कालिन प्रदेश प्रमुख गोविन्द तुम्बाहाङद्धारा आह्वान गरिएको पत्रअन�. . .
भोजपुर । दर्जनौँ ऐतिहासिक धरोहर रहेको जिल्लाको पर्यटन क्षेत्र ओझेलमा परेको छ । यहाँ ऐतिहासिक महत्व बोकेका धेरै सम्पदा भए पनि पनि ती क्षेत्र गुमनाम छन् । सतीप्रथाको अन्त्यका लागि आन्दोलनदेखि जनस्तरबाट स्थापित पाठशाला यही जिल्लामा छ । तत्कालीन समयमा डोली पैसा छापिएको टक्सार बजार यही जिल्लामा छ भने शि. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने थारू र मैथिली समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश नं १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मना. . .