पुर्व

आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

झापा । मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरे�. . .


नवरात्रको पहिलो दिन : घरघरमा घटस्थापनासहित जमरा राखिँदै

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी श. . .


बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे

–पूर्णप्रसाद मिश्र काठमाडौँ । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व. . .


आम निर्वाचन देश बनाउने अवसर : एमाले अध्यक्ष ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले निर्वाचनमा गम्भीर भएर देशक�. . .


सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ मा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आइतबार बिहान साँढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १-०२-०४४ प १६०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चा�. . .


आदिवासी जनजातीको स्मारिका सार्वजनिक

सुन्दरहरैँचा । माेरङकाे बेलबारीमा ‘बेलबारीका आदिवासी जनजाती पाइलाहरू` नामक स्मारिका सार्वजनिक भएको छ । स्मारिका आदिबासी जनजाति महासंघ समन्वय समिति बेलबारीले तयार पारेकाे हाे । कार्यक्रममा प्रमुख अतिथी बेलबारीका नगरप्रमुख दिलप्रसाद राई, अतिथिहरू समाजसेवी हर्कमान तामाङ, मधु गुरूङ तथा रूक्मीणी धिम. . .


झापामा ७९ जना डेङ्गु सङ्क्रमित फेला

बनियानी ।झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिनुभयो । “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उहाँले. . .


हराउन थाले गाउँघरबाट दसैँमा पिङ

त्रिवेणी ।नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । बजारको चहलपहल�. . .


रेडियो सुसेली तथा सुधांशु साकाेसकाे साधारण सभा सम्पन्न

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित एकता मिडिया प्रालि रेडियो सुसेलीको १२ औँ तथा सुधांशु बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारी गणेश मिश्र सम्मानित भएका छन् । त्यसैगरी कार्यक्रममा व्यवस्थापक खडानन्द ढुङ्गानालाई सेवानिवृतका�. . .


ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा मेयरकप भलिबल हेर्न सार्वजनिक बिदा

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप खेल हेर्न सर्वसाधारणलाई आज सार्वजनिक बिदा दिएको छ । असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपाने�. . .


ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघु जलविद्युत् आयोजनाको अहिले रु १४ लाखभन्दा बढी ऋण रहे�. . .


यसवर्षको पितृपक्ष आज सकिँदै

महोत्तरी । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तल. . .