रबिन्द्र बराल रंगेली । बाढीले सीमास्तम्भ बगाएपछि मोरङको रंगेली नगरपालिका–४ मा सीमाक्षेत्रका नागरिक सम्मिलित निगरानी समिति गठन गरिएको छ । सीमास्तम्भ नभएको दशगजा क्षेत्रमा संरचना बन्नसक्ने संभावनालाई मध्यनजर गर्दै निगरानीका लागि सीमा निगरानी समिति गठन गरिएको हो । रंगेलीको चोप्राहा नाका आसपासको �. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ को संघीय क्षेत्रतर्फ एमालेका केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ । मोरङमा ढकाल एकमात्रै सर्वसम्मत सिफारिस हुने नेतामा पर्दछन् । विद्यार्थी राजनीतिबाट उदाएका ढकाल करिब ३७ वर्षदेखि राजनीतिमा सक्र�. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बाट अबैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका-८ घर भई बराहक्षेत्र नगरपालिका-२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ बर्षीया पुर्णिमा गुरुङले नियन्त्रित लागूऔषध आफ्नै कोठामा लुकाई छिपाई राखेको भन�. . .
विराटनगर । सुनसरीको दुहवी नगरपालिका-७ भलुवा चोकमा शनिवार सिटी सफारीले ठक्कर दिदा स्थानीय ५ बर्षीया बालिकाको मृत्यु भएको छ । दक्षिणबाट उतर तर्फ जादै गरेको प्र०१-०२००२ ह ८४९८ नम्बरको सिटि सफारीले बाटो क्रस गर्दै गरेकी स्थानीय महेन्द्र पासवानको ५ बर्षीया छोरी आषिका कुमारी ऋषिदेवलाई ठक्कर दिंदा घाईत�. . .
उदयपुर । त्रियुगा नगरपालिकास्थित वडा नम्बर ११ र १२ को गाईघाट बजार क्षेत्रका सार्वजानिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको छ । राजधानी काठमाडौँ महानगरपालिकासहित देशका विभिन्न नगरपालिकामा सार्वजानिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार�. . .
भोजपुर । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले �. . .
इटहरी । तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथ�. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ढिलै भए पनि जनभावनाको कदर गर्दै गाउँ, सहर र बस्तिबाट युवा नेताहरुलाई अगाडि सार्ने रणनीति लिएको छ । आसन्न मंसिर ४ को संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीको क्षेत्र नं. ३ (क) बाट सञ्चार उद्यमी, सामा जिक अभियन्ता विष्णु (समिर) कार्कीको नाम सिफारिस भए�. . .
विराटनगर । यदि विशेष अधिवेशन बोलाउने कुनै आवश्यकता नपरे प्रदेशसभाको पहिलो पाँचवर्षे कार्यकाल सकिएको छ । प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन गत शुक्रबार अन्तिम बैठकसँगै पहिलो कार्यकाल समाप्त भएको हो । आगामी मंसिर ४ का लागि निर्वाचनको नयाँ मिति घोषणा भइसकेको छ । त्यसैले प्रदेशका सभामुखदेखि र सांसदहरू. . .
खोटाङ । आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी माहोल तातिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशभाका लागि दुई सदस्य निर्वाचित हुने जिल्लामा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनोट गरेर प्रदेश तथा केन्द्रमा सिफा�. . .
सुरुङ्गा (झापा) । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले धामीझाँक्रीमा वर्ग, लिङ्गजस्ता कुनै पनि किसिमको विभेद् नहुने बताउनुभएको छ । धामीझाँक्री समाजको अभिन्न अङ्ग भएकोे भन्दै उहाँले धामीझाँक्रीलाई समाजमा अझै पनि उच्च स्थानमा राख्ने गरिएको बताउनुभयो । नेपाल र�. . .
इनरुवा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । एक व�. . .