पुर्व

भोजपुर र सङ्खुवासभा जोड्ने पुलको डिजाइनमा त्रुटि, ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार

भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुलको डिजाइनमा त्रुटि रहेको पाइएको छ । अरुण नदीको यो घाटको कूल लम्बाइ दुई सय ३४ मिटर भए पनि यहाँ बन्न लागेको पुल भने एक सय ७२ मिटर मात्र रहेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । त्यो पुल २०६७ सालबाट निर्माण थालिएको हो । यहाँ सुरुमा एक सय ६० मिटर लामो पुल �. . .


कानेपोखरीबाट विद्यालयको सामान चोरी गर्ने समूह पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा चोरी गर्ने समूह पक्राउ परेका छन् । आइतबार राति १० वजेको समयमा विद्यालयमा रहेको कम्प्युटर , खाजा तयार गर्ने भाँडाकुडा चोरीमा संलग्न कानेपोखरी–२ बस्ने वर्ष २० का अजय सरदार वडा नं ३ बस्ने वर्ष २८ का प्रदीप चौधरीलाई प्र�. . .


केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा-५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधि सभा सदस्यमा निर्वाच. . .


झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय  तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुन�. . .


खस्कियो कक्षा १२ को नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुतीर्ण भएपछि विद्यालय तहकै पाठ्यक्रम, कक्षा भार, शिक्षण सिकाइदे�. . .


जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने रतुवामाईका सुब्बा पक्राउ

काठमाडौं । जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ३ लाख रुपैयाँ लिई सम�. . .


मुख्यमन्त्रीलाई मातृशोक

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको छ । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्व. . .


झापाबाट स्रोत नखुलेको १० लाख ८२ हजार नगद सहित २ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा र�. . .


झापाबाट अवैध कपडा सहित २ वटा सवारी साधन र अवैध चिनी बरामद

झापा । झापाको दमक नगरपालिका-८ स्थितबाट अवैध कपडा सहित २ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो साढे १ बजे बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक सहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडा स्थित पुर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर�. . .


भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै

टक्सार (भोजपुर) । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो । जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन खेलप्रेमीसमेत निराश देखिएका थिए । विसं २०६४ मा खरिद भएको जग्गामा अहिले �. . .


खोटाङमा करेन्ट लागि १ जनाको मृत्यु

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका करिब ५:३० बजे नेपाल विद्युत् प्राधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दिक्तेल रुपाकोट मझुवगढी-४ का ४० बर्षीय नबिन्द्र राईलाई तीनधारे स्थितमा विद्युत्को पोलमा लत्रिए�. . .


केन्द्रीय सदस्य कार्की सुनसरी क्षेत्र नं ४ बाट सिफारिस

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ । केन्द्रीय सदस्य कार्कीलाई प्रत�. . .