पुर्व

दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपी�. . .


दसैँमा नृत्य देखाउन भारतीय सन्थाल समुदाय झापामा

झापा । पूर्वी नाका काँकरभिट्टा र भद्रपुर नाकाबाट आज भारतका विभिन्न स्थानका सन्थाल समुदाय समूह बनाएर नेपाल आएका छन् । दसैँको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा सङ्कलनका लागि उनीहरु नेपाल आएका हुन् । पश्चिम बङ्गालको नक्सलबाडी र बतासीबाट दुई सयभन्दा बढ�. . .


शाकाहारीको दसैँ : सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो

काठमाडौँ । बडादसैँ भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ । नेपालीको महान् पर्व बडादसैँमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन् । पनिर, च्याउका विभिन्न प्रजाति, फ�. . .


नवरात्रको आठौँ दिन गरियो महागौरी देवीको पूजाआराधना

काठमाडौं । नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरीको रङ पहिले केही कालो भएकाले भगव�. . .


पोखराबाट झापा आउँदै गरेको कार त्रिशुलीमा वेपत्ता, सवार सामान्य

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोबाट त्रिशूली नदीमा कार खसेको छ । सोमबार बिहान सवा ७ बजे कार त्रिशुलीमा खसेर वेपत्ता भएको हो । पोखराबाट झापाका लागि छुटेको बा. १० च ५४४५ नम्बरको कारमा रहेका दुईजना भने सकुशल छन् । चितवन प्रहरीका अनुसार कारमा एक दम्पती सवार थिए । उ�. . .


काठमाण्डौंबाट झापा आउँदै गरेको बस दुर्घटना, दमक र बेलबारीका दुईजनाको मृत्यु

विराटनगर। काठमाण्डौंबाट झापा आउँदै गरेको बस मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाइ मन्दिर नजिक दुर्घटना भएको छ । बसमा सवार दुई जनाको मृत्यु र ३६ जना घाइते भएका छन् । ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व–पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक आँफै नालीमा खसेको थियो । दुर्�. . .


प्रदेश १ को केहि स्थानमा हल्का वर्षाको सम्भावना

विराटनगर । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्र�. . .


बडादसैँको आठौँ दिन महाअष्टमी पर्व मनाइँदै

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाल�. . .


झापामा सन्थाल नृत्य सुरु

झापा । दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा आजदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् । सोही क्रममा आज कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा बृहत् ‘कनकाई सन्थाल मेला’ सञ्चालन भएक�. . .


सुनसरीमा कुटपिटबाट १ जनाको मृत्यु,घटनामा संग्लग्न ३ जना पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का ७० बर्षीय खटर सवरियाको कुटपीटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ४५ बर्षिय प्रमिला मण्डल, ३३ बर्षिया गुडी मण्डल र २१ वर्षीय देवनन्दन मण्डल रहेका छन् । उनीहरुले वृद्धलाई शनिवार बिहान कु. . .


भोजपुरे खुकुरीको माग बढदै, कालीगढ अभाव

टक्सार (भोजपुर)। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन् ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नी, कुन पसलमा पाइन्छ हो ?’ प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । चाडपर्वको सुरुवातसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ तर माग बढेअनुस�. . .


इटहरीका पूर्व-मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

विराटनगर । इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता चौधरीलाई पार्टी प्रवेश गराएका हुन्। प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चौधरीलगायत एमाले�. . .