पुर्व

केन्द्र सरकारसँगको सहकार्यमा उदयपुरको ताप्लीमा पुग्यो बिजुली

कटारी । उदयपुरको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्ली गाउँपालिकामा पहिलो पटक बिजुली पुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रशारणको विद्युत् जोडिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले गाउँपालिकामा विद्युत् पु¥याउन सफल भएको बताउनुभयो । “गाउँपालिकाको कुमलटार, कपसटार, मादले,. . .


इटहरीमा तयारी भए पनि वितरण भएन ग्यास

इटहरी । बढ्दो सहरीकरणसँगै इटहरीमा लामो समयदेखि समस्याका रूपमा रहेको फोहर व्यवस्थापन अहिले नियमितरूपमा भइरहेको छ । इटहरी वडा नं १० मा ल्यान्डफिलसाइट सञ्चानलनसँगै फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि फोहरलाई मोहरमा परिणत गर्ने योजना पनि ल्याइएको छ । फोहरलाई मोहरमा परिणत गर्ने योजनाअनुसार ‘वे. . .


झापाको भद्रपुरमा ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते

बनियानी । झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्सा�. . .


भोजपुरकाे सात दशकभन्दा पुरानो ऐतिहासिक पुस्तकालय बन्द

टक्सार (भोजपुर) । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द भएको छ । विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा बन्द भएको हो । राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमुनि थुलुङ, विचारी च�. . .


रङगेलीबाट चार लाख बराबरको अबैध समान बरामद

विराटनगर । मोरङको रङगेली नगरपालिका-७ बाट चार लाख बराबरको अबैध समान बरामद भएको छ । सोमबार बिहान १२:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्रबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव ४ लाख बराबरको तयारी कपडा बरामद गरेको हो । बरामद भएको कपडा आवश्यक कारवाहीक�. . .


पूर्वप्रधानमन्त्रीत्रयले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र

झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं. . .


पहाडी जिल्लामा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता

विराटनगर । पहाडी जिल्लामा स्वास्थ्य सेवालाई चुस्त बनाउन चिकित्सक आकर्षीत गर्ने उद्देश्यले प्रदेश सरकारले सुविधासहित प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सरकारले चिकित्सकलाई पहाडी जिल्लाका अस्पतालमा परिचालन गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधी–२०७९ कार्यन्वयनमा ल्या�. . .


खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

खोटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो । जिल्ला अस्पतालमा एनेस्थेसियाका एक जना मात�. . .


जनताको घर दैलोमा रेखा थापा

सुन्दरहरैँचा । मोरङ क्षेत्र नं ३ बाट यस पटक राप्रपाले नायिका तथा महिला नेतृ रेखा थापालाई प्रतिनिधि सभाको उम्मेद्वारमा सिफारिस गरेपछी उनी जनताको घरदैलोमा निस्किएकी छन् । राप्रपा क्षेत्र नं ३ ले थापालाई उम्मेद्वारमा सिफारिस गरे पश्चात थापा जनताको हासो गुनासो बुज्न घरदैलोमा निस्किएकी हुन। थापाले �. . .


सुन्दरहरैँचामा वर्तमान नेतृत्वले काम गर्न सकेन: निवर्तमान मेयर ढकाल

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले नगरको वर्तमान नेतृत्वले हालसम्म एउटै पनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् । नगरले १ सय दिनमा गरेको कामको बारेमा जानकारी दिन जारी गरिएको श्वेतपत्र पुरानै कामको निरन्तरता मात्रै भएको ढकालले आफ्नै निवासमा पत्रक. . .


भावनाथ घिमिरे (स्मृति ग्रन्थ)’ पुस्तकको लोकार्पण

सुन्दरहरैँचा । ’बहु आयामिक व्यक्तित्व भावनाथ घिमिरे (स्मृति ग्रन्थ)’ पुस्तकको लोकार्पण तथा रचना वाचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा हलमा सम्पन्न भएको छ । आधुनिक साहित्य परिषदको आयोजनामा कार्यक्रम भएको थियाे। स्मृति ग्रन्थकाे लाेकार्पणमा कार्यक्रमका प्रमुख अतिथि भाषा विज्ञ मुकु�. . .


रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा

भोजपुर । रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६० प्रतिशतसम्म गिरावट आएपछि व्यावसायिक किसानमा मर्कामा परेका हुन् । जिल्लाको दिङ्�. . .