सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ । सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो । द्वन्द्वकालमा उक्त भवनमा क्षति हुनाका साथै आवश्यक कागजपत्रसमेत नष्ट गरिए पछि उक्त शाखा�. . .
विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-१ का ८० बर्षीय देवि बहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मंगलबार बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमणबाट घाईते भएका थिए । हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क. . .
नेपाली कांग्रेसले मोरङ निर्वाचन क्षेत्र -३ बाट मेडिकल व्यवसायी सुनिल शर्मालाई प्रतिनिधि सभा उम्मेदवार बनाउन सर्वसम्मत रूपमा सिफारिस गरेको छ। नेपाली काँग्रेसको क्षेत्रीय समितिले मंगलबार शर्माको नाम एकल रूपमा सिफारिस गरेको हो। सत्ता गठबन्धनको भागबन्डामा मोरङ-३ अरू दलको भागमा नपरे र क्षेत्रीय समि�. . .
सुरुङ्गा (झापा) ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गर्नुभए�. . .
विराटनगर । झापामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएक�. . .
विराटनगर । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाएर मृत्यु भएको छ । सोमबार अपरान्ह करिब ४:३० बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी �. . .
इटहरी । सुनसरीमा रहेको बराह क्षेत्र मन्दिरको सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब अफ इटहरीले मन्दिरलाई डस्टबिन उपलब्ध गराएको छ । मन्दिर क्षेत्रको सरसफाइलाई मध्यनजर गर्दै फोहर व्यवस्थापनमा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ इटहरीले १५ वटा डस्टबिन मन्दिरका लागि हस्तान्तरण गरिएको हो । बराहक्. . .
सुरुङ्गा(झापा) । झापाका किसानले बेमौसमी वर्षाबाट धानबालीमा पुगेको क्षतिको राहत अझै पाउन सकेका छैनन् । गत वर्ष विसं २०७८ असोजमा वर्षासहित आएको हावाहुरीले धानबालीमा क्षति पु¥याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो । आफूहरूले हालसम्म सरकारबाट राहत नपाएको शिवसताक्षी–६ धौलेचोकका कृषक लक्ष्. . .
विराटनगर । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-४ सरस्वती टोल बस्ने २७ वर्षीय अदित खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अदितले ती किशोरीलाई गत बिहीबार राति घर नजिकैको चिया बगानमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार�. . .
किमाथाङ्का । जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । पन्ध्र वर्�. . .
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ की सेवकीदेवी पण्डीतले चौठचन्द्र पर्वलाई लक्षित गरेर माटोको भाँडा बिक्री गर्नुभयो । विगत वर्षमा कोरोना महामारीका कारण थोरै मात्रामा चौठचन्द्र पर्वका बेलामा भाँडा बिक्री हुँदै आएको तर यस वर्ष त्यसमा वृद्धि भएको सेवकीको भनाइ छ । उहाँले अन्य दिनको तुलनामा चौठचन्द्र. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औधोगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदुत निकोला पोलिटसँग आग्रह गरेको छ । राजदुत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरुले प्रदेशको आर्थिक व�. . .