पुर्व

केराबारीबाट आमाछोरी बेपत्ता

विराटनगर । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीया छोरीसहित वेपत्ता भएकी छिन् । वेपत्ताहुनेमा २८ वर्षीया रिता चापागाईं फुयाल छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते आएकी थिइन् । त्यहि दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हु�. . .


सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा१ जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-४ स्थित राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो करिब १ बजे प्रदेश १-०२-००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प ५९५० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा ४ का २९ बर्षीय कुमार राईला. . .


प्रदेशको व्यवसायिक पाश्र्वचित्र बनाउँदै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १

विराटनगर । नेपाल उद्योग वाणिज्य महसंघ प्रदेश नं १ र द एशिया फाउण्डेशन नेतृत्वको प्राविधिक सहायता समुहबीच आइतबार एक समझादारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेशका लगानी प्रवद्र्धन, आर्थिक बृद्धि, आन्तरिक र वाह्यव्यापार, सार्वजनिक निजी साझेदारी लगायतका विभिन्न क्षेत्रमा गरिरहेका अध्ययनका लागि सो समुह र. . .


अनेरास्ववियु कटहरीमा पोखरेल

विराटनगर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कटहरी गाउँपालिका कमिटीको प्रथम अधिवेशनबाट मन्दिप पोखरेलको अध्यक्षतामा ३१ सदस्सिय कमिटी गठन भएको छ । अधिवेशनले उपाध्यक्षमा सुजन आचार्य र सचिवमा सुस्मा पहाडीलाई निर्वाचित गरेको हो । यस्तै सहचिवमा क्रमश विश्व सरदार, सुलभ पोखरेल र पिन्टु सन्�. . .


झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन

सुरुङ्गा (झापा) । पूर्वाेत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभयो । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दि. . .


सुनसरीको एक विद्यालयमा शिक्षकद्धारा विद्यार्थी माथी यौन दुव्र्यवहारको आरोप

विराटनगर । छात्रा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माबिका शिक्षकलाई सुनसरी प्रहरी आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ । कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पइँकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आईतबार नियन्त्रणमा लिएको ह. . .


धरानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका एरियाका बिभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ट्याब्लेट र गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ४२ बर्षीय गणेश कोईराला, ४० बर्�. . .


उदयपुरमा सवारी दुर्घटना १ जनाको मृत्यु

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० मा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ईटहरीबाट गाईघाट तर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ७४८५ नम्बरको मोटरसाईकल चौदण्डीगढी नगरपालिका-१० ईक्राहामा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कटारी नगरपाल�. . .


रेडक्रस मोरङको विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवामा बेथिती

विराटनगर । नेपाल रेडक्रस सोसाइट मोरङ, विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवाको बेथितीले सीमा नाघेको छ । बिरामीलाई आवश्यक पर्ने ‘ब्लडग्रुप म्याचिङ्ग’ मा कर्मचारीको हेलचेक्राँई सीमा नाघ्दा रेडक्रसको मात्रै भरपर्ने अवस्था कमजोर बन्दै गएको हो । क्षेत्रीय रक्तसञ्चार सेवाका प्रमुख शिवानन्द यादवकै . . .


धरानबाट अवैध लागूऔषध सहित २ जना पक्राउ

विराटनगर । धरान उपमहानगरपालिका-१० बिशाल पथबाट नियन्त्रित लागूऔषध ट्रामोल १ हजार १ सय क्याप्सुल, स्पासपेन २ सय ५० ट्याबलेट र नगद १ लाख १३ हजार ५ सय रुपैयाँ सहित सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय शिशिर श्रेष्ठ लगायत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिए�. . .


झापाको गौराहदमा आगलागीबाट १५ लाखको क्षति

बनियानी । झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गर्नुभएको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त�. . .


पाथीभरा क्षेत्रमा ध्यान केन्द्र

फुङ्लिङ । के तपाईं ध्यान गर्न चाहनुहुन्छ ? ध्यान गर्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यदि ध्यान गर्न चानुहुन्छ भने आउनुहोस् प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र । पाथीभरा क्षेत्रमा ध्यान गरेर जानुहोस् । ध्यान गर्न चाहनेका लागि पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण गरेस. . .