पुर्व

बाथरुममा नुहाँउदै गरेको महिलाको नग्न भिडियो खिच्ने युवा पक्राउ

विराटनगर । बाथरुमा नुहाउदै गरेको किशोरीको नग्न भिडियो खिचेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका २ का ३२ बर्षिय मिलन परियार रहेका छन् । पथरीशनिश्चरे बसेर कक्षा ११ पढ्दै गरेकी १६ बर्षिय किशोरी आफन्त घरमा बस्दै आएकी थिईन् । उनी बाथरुममा नुहाउदै गर्दा परियारले �. . .


लिम्बूभाषाको मोह घट्दै

दमक । लिम्बू जातिमा आफनो मातृ भाषाको मोह घट्दै गए पनि अन्य जातिमा जातिमा उक्त भाषाको मोह बढ्दै गएको देखिएको छ । दमक नगरपालिका– वडा न. ७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा पठनपाठन हुदैआएको ऐच्छिक विषय लिम्बू भाषा अध्ययन गर्ने छात्र छात्राहरुको एक तथ्याङ्कले यस्तो अवस्था देखाएको हो । उक्त विद्यालयलाई द�. . .


यस्ता छन् तीन पार्टीबाट मोरङमा सिफारिस उमेदवार

विराटनगर । नेकपा एमाले, काँग्रेस र माओवादी केन्द्रले मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट संभावित उमेदवारको नाम सिफारिस गरेका छन् । संघीय संसदका लागि तीन मुख्य पार्टीले नाम सिफारिस गरेका हुन् । मोरङको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयध. . .


नेकपा एमाले क्षेत्र नम्बर ४ ख बाट बाङ्गाली समाजका केन्द्रिय सदस्य सन्जय बरुवाको दाबेदारी

विराटनगर भदौ २१, नेकपा एमालेको क्षेत्रीय बैठकले मोरङ क्षेत्र नं ४ ख बाट प्रतिनिधि सभा निर्वाचनमा अल्पसंख्यक सामानुपतिकबाट नेपाल राष्ट्रिय बाङ्गाली समाजका केन्द्रिय सदस्य सन्जय बरुवाको दबेदारी रहेकोे छ । प्रदेश नम्बर १  मा लगभग १ लाख भन्दा बढी बाङ्गाली जन समुदाय रहेको र बाङ्गाली समुदायको राष्ट्रि�. . .


लिम्बू विद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पसमा योङहाङ

विराटनगर । लिम्बू विद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पस शाखा समितीको पाँचौ अधिवेशन सम्पन्न भएको छ । सोमबार लिम्बू विद्यार्थी मञ्च केन्द्रीय उपमहासचीव प्रदिप नेयोङको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न गरिएको हो । जनता बहुमुखी क्याम्पसको सभाहलमा सोमबार सम्पन्न अधिवेशनबाट हेमराज योङहाङ (लिम्. . .


भोजपुर र सङ्खुवासभा जोड्ने पुलको डिजाइनमा त्रुटि, ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार

भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुलको डिजाइनमा त्रुटि रहेको पाइएको छ । अरुण नदीको यो घाटको कूल लम्बाइ दुई सय ३४ मिटर भए पनि यहाँ बन्न लागेको पुल भने एक सय ७२ मिटर मात्र रहेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । त्यो पुल २०६७ सालबाट निर्माण थालिएको हो । यहाँ सुरुमा एक सय ६० मिटर लामो पुल �. . .


कानेपोखरीबाट विद्यालयको सामान चोरी गर्ने समूह पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा चोरी गर्ने समूह पक्राउ परेका छन् । आइतबार राति १० वजेको समयमा विद्यालयमा रहेको कम्प्युटर , खाजा तयार गर्ने भाँडाकुडा चोरीमा संलग्न कानेपोखरी–२ बस्ने वर्ष २० का अजय सरदार वडा नं ३ बस्ने वर्ष २८ का प्रदीप चौधरीलाई प्र�. . .


केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा-५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधि सभा सदस्यमा निर्वाच. . .


झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय  तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुन�. . .


खस्कियो कक्षा १२ को नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुतीर्ण भएपछि विद्यालय तहकै पाठ्यक्रम, कक्षा भार, शिक्षण सिकाइदे�. . .


जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने रतुवामाईका सुब्बा पक्राउ

काठमाडौं । जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ३ लाख रुपैयाँ लिई सम�. . .


मुख्यमन्त्रीलाई मातृशोक

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको छ । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्व. . .