पुर्व

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

टक्सार (भोजपुर) । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुप�. . .


बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गल. . .


झापाको अमला काण्ड भन्दै भिडियो बनाउने ३८ युट्युब च्यानल कारबाहीमा

विराटनगर । प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई 'अमला काण्ड' भनेर प्रसारण गर्ने ३८ वटा युट्युब च्यानलमाथि कारबाही गरेको छ। गोपनीयता उल्लङ्घन, मानहानी र सनसनीपूर्ण सामग्री प्रसारणका कारण यी च्यानलहरूलाई कारबाही गरिएको हो। प्रेस काउन्सिलले तत्काल प्रमाण नभएको अवस्था. . .


नेपाल उद्योग वाणिज्य महासंघद्वारा साना तथा मझौला उद्योग प्रवद्र्धन कार्यक्रम सम्झौता

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले बुधबार हस्ताक्षर गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प�. . .


सुनसरीबाट लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। माघ २२ गते लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी रामधुनी नगरपालिका-३ का २३ वर्षीय मो. जाविरलाई १ . . .


झापामा गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

झापा । झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकार. . .


धरानबाट ४१० केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले कारबाट प्रहरीले ४ सय १० किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–६ पानमारा जंगलस्थित सडकमा रोकेको कारबाट प्रहरीले गाँजा बरामद गरेको हो । जंगलमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कारचेकजाँच गर्दा गाँजा फेला बरामद भएको छ । त्यसैगरी सुनसरीक. . .


दुहबी बजारमा साँघुरै बन्नेभयो छलेन सडक

विराटनगर । कोशी राजमार्ग छ लेनमा विस्तार गर्ने योजना अनुरुप रानी–धरानसम्मको काम करिब अन्तिम चरणमा पुगेको छ । रानी–धरान ४९ किलोमिटरमध्ये ४२ किलोमिटर दुरी छ लेनमा विस्तार भएको छ । राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडकको केन्द्रबाट दाँया–बाँया २५/२५ मिटरसहित सेटब्याक ६÷६ मिटर कायम हुनुपर्ने हुन्छ. . .


भोजपुरको ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो

युवराज विष्ट / रासस भोजपुर । औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्र. . .


मोरङको उर्लाबारीमा मोवाईल पसलबाट २ सय थान आईफोन चोरी

विराटनगर । मोरङको उर्लाबारीमा रहेको मोबाईल वल्र्ड पसलबाट २ सय थान आईफोन सहित अन्य कम्पनीका ४ सय मोवाईल चोरी भएको छ । उर्लाबारी नगरपालीका ७ का योगराज कार्कीले उर्लाबारी बजारमा संचालन गरेको पसलबाट सोमबार बिहान राति ३ करोडभन्दा बढीको मोबाइल चोरी भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीए. . .


‘नो केबलकार’ बन्दले सदन आउनबाटै रोकिए कोशीका सांसद

विराटनगर । ‘नो केबलकार’ बन्दका कारण कोशी प्रदेशसभाका सांसदहरू समेत सदन आउनबाटै रोकिएका छन् । सोमबारको प्रदेश सभाको बैठकमा आफू बन्दका कारण आउन नपाएको प्रदेश सभाकी सांसद विद्या चाम्लिङ राईले बताइन् । ‘स्वास्थ्यमा केही समस्या पनि भएर हो । बन्दले बाहिर अफ्ठेरो अवस्था पनि थियो । उनले भनिन्, ‘कतिपय मान�. . .


भोजपुर टक्सारको सरस्वती गुफा ओझेलमा

टक्सार (भोजपुर) । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ । यस्ता धार्मिक महत्व बोकेका स्थानभन्दा पनि विद्यालयस्तरमा नै सरस्वती पूजा गर्ने प्रचलनले ऐतिहासिक कुरा ओझेलमा परे�. . .