पुर्व

झापामा एक महिलाको शव फेला

दमक (झापा) । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिनुभयो । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्�. . .


बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी फागुन १६ गतेदेखि

विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ । मोरङको बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने उक्त कार्यक्रममा समसामयिक चित्रकला, परम्परागत चित्रकला, समकायिक मुर्तिकला, परम्परागत मुर. . .


झापाबाट युरोप निर्यात हुन थाले बटुका

चन्द्रकला भण्डारी/ रासस झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पा�. . .


एनसीडीए कोशी प्रदेशको अध्यक्षमा धनराज काफ्ले विजयी

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको भएको निर्वाचनमा विराटनगरका धनराज काफ्ले विजयी भएका छन् । विराटनगर अस्पताल चोकमा रहेको एपोलो फार्मेसीका संचालन काफ्लेले झापा विर्तामोडमा रहेको ओसन मेडिकियर प्रालिका संचालक नगेन्द्रप्रसाद बराललाई २१ मतान्तरले पराजीत गर्दै अध्यक्षमा निर्व�. . .


सुन्दरहरैँचामा पुस्तकालय, शैलुनसहित सुविधा सम्पन्न सार्वजनिक शाैचालय निर्माणका लागि एक्स्पाे हुने

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे-४ हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि म. . .


अब मोरङको रंगेलीबाट राहदानी सेवा

विराटनगर । मोरङको रंगेलीमा पनि राहदानी सेवा विस्तार गरिएको छ । इलाका प्रशासन कार्यालय रंगेलीबाट त्यस क्षेत्रका सेवाग्राही केन्द्रीत गरेर बिद्युतीय राहदानी सेवा विस्तार गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबारदेखि राहदानी विवरण भराउन जिल्ला प्रशासन कार्यालयमा आउनु नपर्न. . .


किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र

भोजपुर । यस वर्ष जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने �. . .


खोटाङको ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

खोटाङ । तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा �. . .


अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ गतेदेखि

धरान (सुनसरी) । यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप हुने भएको छ । आज (शनिबार) इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ३ देखि १० गतेसम्म हुने आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिनुभयो । इटहरीस्थित रङ्गशाल�. . .


सुनसरीमा गाँजा व्यापार : स्कारपिओ, सफारी र मोटरसाइकलबाट ५७३ केजी बरामद

विराटनगर । सुनसरीबाट सीमापार गाँजा लैजादै गरेको अवस्थामा दुईवटा गाडी तथा एउटा मोटरसाइकलबाट ५७३ केजी गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले स्कारपियो, टाटा सफारी र मोटरसाइकलबाट अलगअलग स्थानमा गाँजा बरामद गरेको हो । गत माघ २४ गते बिहान ३ बजे इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगर. . .


‘एसियन हाइवे’ निर्माणले गति लिँदै

विवेक मिश्र/रासस बेलबारी(मोरङ) । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्त�. . .


सुन्दरहरैँचामा काेशी प्रदेश स्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आयोजना गर्ने सुन्दरहरैंचा विराट एक्स्पो अन्तर्गत विराट ओपन कोशी प्रदेश स्तरीय चेस प्रतियोगिता हुने भएको छ । विराट चेस क्लवको आयोजनामा फागुन ३ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका निर्देशक खगेन्द्र थापाले बताए । यस प्रतियोगिताले कोशी प्रदेश�. . .