पुर्व

नेपाल बैंकले दियो सोलुखुम्बुमा प्रहरीलाई दियो सिसी क्यामरा

विराटनगर । नेपाल बैंक लिमिटेड कोशी प्रादेशिक कार्यालयद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । नेपाल बैंक लिमिटेड कोशी प्रादेशिक कार्यालय अन्तर्गत सल्लेरी शाखा कार्यालयमार्फत बैंकको संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम गरेको हो । सोलुखुम्बु जि�. . .


कोशीका तीन जिल्लामा १५ सभा आयोजना गर्दै माओवादी

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै मा�. . .


खोटाङको हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रू सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति सुरू भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष�. . .


भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै

भद्रपुर (झापा) । दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ मा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी हुने भएका छन् । यही फागुन ७ देखि फागुन १६ गते मेची रङ्गशालामा प्रतियोगिताका खेल हुँदैछन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले २० हजार दर्शक अटाउने गरी स्थायी र बाँसक�. . .


भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिनुभयो । बजारमा मुखद्धार दानाको मूल�. . .


झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

चन्द्रकला भण्डारी/रासस झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थान. . .


खाना पकाउने ग्यासबाट सल्किएको आगोले खोटाङका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभ�. . .


विराटनगरका कन्सल्टेन्सीमा भाषा पढ्छन्, काठमाण्डौंबाट भिसा एप्लाई गर्छन् विद्यार्थी

इशु पन्त विराटनगर । वैदेशिक अध्ययन अनुमतिपत्रका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन चाहने विद्यार्थीका लागि अनलाइन फारम भर्ने सुविधा भएपनि विद्यार्थी विराटनगरका कन्सल्टेन्सीसँग भर गर्दैनन् । विराटनगरमा लामो समयदेखि सञ्चालित कन्सल्टेन्सी छोडेर उनीहरु काठमाण्डौंमा नै पुग्ने गरेका हुन् । �. . .


नोबेल मेडिकलबाट ट्राफिक प्रहरीलाई जीवन सहयोग तालिम

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले ट्राफिक प्रहरीहरुलाई ‘आधारभूत जीवन सहयोग’ तालिम प्रदान गरेको छ । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको एनेस्थेसियोलोजी, क्रिटिकल केयर एण्ड पेन म्यानेजमेन्ट विभाग र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी, नेपालको सहकार्यमा ट्राफिक प्रहरीलाई तालिम दिइएको हो । �. . .


ताप्लेजुङ पाथीभराको केबलकार निर्माण समर्थन गरेका आधारमा कालोमोसो

विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दलेृर कुटपिट गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतली लाइनमा अभद्र व्यवहार गरेका हुन् । माबोले क�. . .


बाल विवाह सामाजिक समस्या हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताउनुभएको छ । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उहाँले बाल विवाहलाई रोक्न साम�. . .


भ्यालेन्टाइनका प्रेम जोडीहरू पनि पाइप तान्न आउन हर्क साम्पाङको आग्रह

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भ्यालेन्टाइनका प्रेम जोडीहरूलाई पनि खानेपानीको पाइप तान्न आउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकबाट प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरू पाइप तान्न आग्रह गरेका हुन्। उनले आज(बिहीबार) सामा. . .