पुर्व

भोजपुरको पाँचधारेमा स्तूपा निर्माण

भोजपुर । भोजपुरको टेम्केमैयुङ–९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने लक्ष्यले यहाँ स्तूपा निर्माण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाखमा बौद्धस्तूपा निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज म�. . .


पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने. . .


विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज

धरान (सुनसरी) । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहनुभएका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउनुहुन्छ । इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्कनुभएको हो । उहाँले सानो लगानीबाट पशुपालन र. . .


अन्तराष्ट्रिय महिला दिवसमा पुर्व राष्ट्रिय फुटबल महिला खेलाडी दिपा सम्मानित हुदै

विराटनगर । मोरङ कानेपोखरी घर भएकी राष्ट्रिय महिला फुटबल खेलाडी दिपा आधिकारीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले सम्मान गर्ने भएको छ । १५५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महासंघले फागुन २३ गते शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्न लागेको हो । महासंघले हरेक बर्ष महिल�. . .


ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्�. . .


सुनसरीको दुहबीमा भत्काइयो सडक सीमाका घर

विराटनगर । सुनसरीको दुहबी बजारमा सडक सीमा भित्र पर्ने व्यक्तिगत संरचना भत्काइएको छ । बजार क्षेत्रको ६३० मिटर दुरी ‘बिल्टप एरिया’ घोषणा भएपछि सडक विस्तारमा समस्या पर्दै आएको थियो । सडक विभाग अन्तर्गत छलेन सडक योजना इटहरीले कोशी राजमार्ग अन्तर्गत रानी–धरानसम्म छलेनमा विस्तारको काम गरिरहेको छ । तर, द. . .


धरानमा हवाई फायर गरेर गाँजासहित एकजना पक्राउ

विराटनगर। सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसारपसारमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । बिहीबार बिहानको राती १ बजे लागुऔषध गाँजा ओसारपसार भईरहेको छ सूचनापछि प्रहरीले सम्बन्धित क्षेत्रमा निगरानी बढाएको थियो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, �. . .


‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

युवराज विष्ट /रासस भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एव. प्राविधिक सहयोगमा , संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. एक करोड लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँ. . .


झापामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा

झापा । जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रिय खेलकुद परिषदको आयोजना र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन २३, २४ र २५ गते मेची रंगशालामा प्रतियोगिता हुँदैछ । जिल्लाका स्थानीय तहका विद्यालयहर�. . .


नेताहरुको साटगाठमा व्यापारीक केन्द्र बनाउन खोजिएको भन्दै ‘नो केबलकार’ पक्ष आन्दोलनमा

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरामा केबलकार निमार्णको विरुद्धमा आन्दोलन गरिरहेका ‘नो केबलकार’ पक्षले आज (बुधवार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । राज्यको मानवता विरुद्धको अपराध फुङलिङ काण्डको व्यानरमा नो केवुलकार पक्षले मुक्कुमलुङ रक्षार्थ बृहत जनप्रदर्शन गरेको हो । प्रद�. . .


रेल स्टेसनमा दुई महिनादेखि छैन विद्युत, बक्यौता नबुझाउँदा काटियो

विराटनगर । विराटनगर–१८ बुधनगरको आईसिपीस्थित नेपाल कस्टम यार्डको विद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरणको बक्यौता नबुझाएको भन्दै दुई महिना अगाडीदेखि नेपाल कस्टम यार्ड विद्युत विहीन बनेको हो । लाइन काटेको दुई महिना बितिसक्दा समेत अहिलेसम्म बक्यौता बुझाउने र पुनः जोड्ने विषय भने टुङ्गिएको छै�. . .


‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जलि सभा

झापा । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं. २०२�. . .