विराटनगर । मोरङको जहदा गाउँपालिका–२ डंग्राहा मझारे (ग्रामबाबा टोल) स्थित चन्द्रसुर्य बोर्डिङ स्कुलमा सोमबार एक विद्यार्थीको टाउको फुट्यो । शिक्षक राजनकुमार साहले हातमा बोकेको लाठ्ठी विद्यार्थीमाथि प्रहार गरे, त्यसले कुटाई खानै नपर्ने ८ वर्षीया बालकलाई लाग्यो । कक्षामा बाँसको भाटा (बत्ति) लिएर पस्न. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । संस्थापक महामन्त्री ढकाललाई रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले साधारण सदस्य समेत नरहने गरी हटाएको हो । ढकाललाई यस अगाडी स्पष्टीकरण सोधिएको थियो । २४ घण्टाभि�. . .
विराटनगर । पूर्वी नेपालको प्रमुख शहर विराटनगरमा आयोजित हुने रथयात्रा अन्तरधार्मिक एकता र सामाजिक सद्भावको प्रतिकको रुपमा स्थापीत छ । यो उत्सवमा केवल हिन्दू धर्म मान्ने धार्मिक अनुरागी मात्रै नभई अन्य धर्मालम्बीहरुले समेत उतिकै महत्व र सहयोगी भाव राख्दै आएका छन् । विभिन्न धर्म र संस्कृतिका मानिसह�. . .
विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा मंगलबार निकालिने राधाकृष्ण रथयात्राको अवसर पारेर प्रदेशभर सार्वजानिक विदा दिएको छ । सार्वजनिक बिदाको हचुवा निर्णयका बारेमा अहिले सरकारको आलोचना बिदा दिन मात्रै जान्ने प्रदेशको रुपमा भईरहेको छ । संघले दिने बाहेक वर्षमा ६ वटा सार्वजनिक बिदा प्रदेश सरकारले �. . .
विराटनगर । विराटनगरको सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगले थकाली ब्रान्डको चामल विक्री गर्ने उत्कृष्ट विक्रेतालाई पुरस्कृत र सम्मान गरेको छ । मोरङको विराट चौकमा पर्ने नेपाली रिका होटलमा भएको विक्रेता सम्मेलनमा उद्योगका निर्देशकद्वय राजेन्द्र अग्रवाल र राजेश अग्रवालले उत्कृष्ट विक्रे�. . .
झापा । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षण(डिएसपी)ले त्यहाँबाट धपाएका छन्। आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन् । झापाको कचनकवल गाउँपालिका-१ घेराबारीमा रहेको प्रस्तावित. . .
विराटनगर साउन ९ , झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्�. . .
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजकुमार राईको ९ वर्षीय छोरा राज राई र टंकराम राईको ११ वर्षीय छोरा अर्जुन राई रहेका छन् । शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रम. . .
भगवान विष्णुको आठौँ अवतारको रूपमा जन्मनु भएका श्री कृष्णको जन्मदिनलाई धार्मिक रुपमा विशेष महत्वका साथ मनाउने चलन छ । यसवर्षको याो वार्षिक पर्व आगामी भाद्र १० गते पर्दछ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । कृष्ण जन्माष्टमीलाई सातम आठ�. . .
विराटनगर । झापा र उदयपुरबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका-२ का २४ वर्षीय खुमराज भण्डारीलाई ५ ग्राम �. . .
प्रेम देवान विराटनगर । विदेशमा कमाएको अलिकति पैसा र ऋण खोजेर विराटनगर ७ हाटखोलाका ४२ वर्षीय जय राईले बोलेरो गाडी किने । उनको त्यही गाडीको सहायताले ८ जनाको परिवार पालिदै थियो। बिरामी र बृद्धअवस्थाका आमाबुबा भएकोले दैनिक जीविको पार्जन सहज थिएन । उनले विराटनगरबाट पहाडी ईलाकामा तरकारी ढुवानी गर्दै आ�. . .
काठमाडौं । राष्ट्रिय विपद् जोखिक न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सोलुखुम्बु जिल्लाको खुम्बु पासावन्हामु गाउँपालिका–५ बानेखोलामा आएको भीषण बाढी धामे बजारबाट करिब नौ किलोमिटर माथि रहेका दुईवटा हिमताल विस्फोटका कारण भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित . . .