पुर्व

झापामा कन्दङ्वासहित सयौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

झापा । झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । न्द�. . .


श्रीमतीलाई स्तन क्यान्सर, तीन वर्षका छोराको रेखदेख गर्न विदेशबाट फर्किए श्रीमान

विराटनगर । धनकुटाका केशव दाहाल तीन वर्षका छोरा र श्रीमती छोडेर कमाउन विदेश गए । ‘छोराको स्याहार गर, म केहि कमाउँछु’ श्रीमती आकृति गौतमलाई भन्दै गएको १७ महिनापछि उनको विदेशमै मुटु फुट्ला जस्तो खबर पुग्यो । श्रीमती आकृतिको स्तनमा सानो गाँठो निस्कियो । विस्तारै बढ्दै गएर पानी जमेपछि उनी अस्पताल पुगिन् ।. . .


रंगेलीमा कर्मचारी कुटपिटः दोषी पक्राउ गर्न धर्ना

विराटनगर । नेपाली काँग्रेसले रंंगेलीमा कर बृद्धिको विरोध आन्दोलनमा कर्मचारीमाथि हातपात भएको विषयमा सर्वत्र आलोचना भएको छ । रंगेलीको जिन्सी शाखाका कर्मचारी सुधिर चौधरीमाथि गत शुक्रबार कार्यालय परिसरमा भएको हातपात गर्नेलाई पक्राउ गरेर कारावही माग गर्दै आइतबार नगरपालिका परिसरमा कर्मचारी धर्नामा. . .


थाहै नपाई अर्कैको ऋणमा बैंक ग्यारेन्टी

विराटनगर । मोरङ बेलबारी–३ का प्रताप थापाले नौ वर्ष अगाडी सनराइज बैंक (हालको लक्ष्मी सनराइज बैंक) विराटनगर शाखा बाट गाडी खरिद गर्न ऋण (लोन) लिएका थिए । बैंकको कर्जामा ग्यारेन्टी छोरा प्रभाष थापालाई राखे । गाडीको लोन चुक्ता गरे, आफ्नै नाममा गाडी पास भयो । त्यसपछि लक्ष्मी सनराइज बैंकसँग कारोबार भएको थिएन । �. . .


झापामा शौचालयबाट कैदी फरार भएपछि…

झापा । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको �. . .


ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पुर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । . . .


सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव

किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् । जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अध. . .


झापामा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ

झापा । झापाको शिवसताक्षीमा गएराति भाइको हत्या भएको अभियोगमा दाजु पक्राउ परेका छन् । शिवसताक्षी–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको जिल. . .


झापाको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

झापा । बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ । छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि�. . .


रंगेलीमा काँग्रेस कार्यकर्ताद्वारा कर्मचारीमाथि कुटपिट

विराटनगर । मोरङको रंगेली नगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले कर्मचारीमाथि हातपात गरेका छन् । बृद्धि करका दरको पुनरावलोकन हुनुपर्ने माग गर्दै काँग्रेस नगरसमितिले नगरपालिका विरुद्ध आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा शुक्रबार बिहान आन्दोलनरत पक्षका केहि व्यक्तिले कार्यालयको जिन्सी शाखा�. . .


रंगेली नगरपालिकामा करका दर बृद्धि विरुद्ध आन्दोलन : छिमेकी स्थानीय तह भन्दा कम, त्यहि पनि रोकथाम

विराटनगर । मोरङको रंगेली नगरपालिकाले घर जग्गा करका दर मनोमानी ढंगबाट तोकेको आरोप लगाउँदै नेपाली काँग्रेसले गरेको आन्दोलनका कारण दैनिक प्रशासनिक कामकाजमा समस्या सिर्जना भएको छ । नेपाली काँग्रेसको नगर समितिले नागरिकमाथि जर्बरजस्ती कर तोकिएको आरोप लगाउँदै सच्याउन माग राखेर आन्दोलनमा उत्रिएको हो । . . .


कार्यालय समयमा तास खेल्दै बुढीगंगा गाउँपालिका-७ का वडाध्यक्ष

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पंकज चौधरी थारु कार्यालय समयमा तास खेल्ने गरेको पाइएको छ। वडाध्यक्ष चौधरी कार्यालय समयमा तास खेलिरहेको भिडियो आवर विराटनगरलाई प्राप्त भएको छ। स्थानीयहरूका अनुसार, वडाध्यक्ष चौधरी वडा कार्यालय आसपासको पसलमा बसेर खुलेआम तास खेल्ने गरेक�. . .