काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए । उनले उपचारको स�. . .
काठमाडौं । पाथीभरा क्षेत्र विकास समिति गठन गरेर इतिहास र संस्कृतिको अतिक्रमण गरेको भन्दै छुट्टाछुट्टै ६ वटा संस्थाले ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास �. . .
विराटनगर । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २० गते लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भारत वेष्टबंगालका २२ वर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका-४ का २८ वर्षी�. . .
विराटनगर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुस थापाको बिहीबार बिहान पसल मै मृत अवस्थामा भेटिएको हो । वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने �. . .
भोजपुर । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किवीलगायत बहुवर्षीय बालीको खेती विस्तारमा जुटेका हुन् । एक पटक विस्तार गरेर हुर्काएपछि दीर्घकालसम्म निरन्तर आम्दानी लिने खालका बा�. . .
विराटनगर । मोरङ र सुनसरीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १९ गते साँझ ६ बजे मोरङको सुनवर्षी नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मे. ६ प १८२८ नम्बरको स्कुटरबाट प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार ४ सय २० क्याप्सुल बरामद गरेसगै स्कुटर चालक स्था�. . .
भद्रपुर (झापा)। यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजश्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजश्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अन�. . .
भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्क�. . .
विराटनगर । मोरङ सुन्दरहरैँचा नगरपालिका–७ स्थित मृत फेला परेका २ नाबालिकाका आमा अस्मिता न्यौपाने पाँच दिनपछि अस्वस्थ अवस्थामा भेटिएकी छन् । उनलाई प्रहरीले बुधबार बिहान झापामा फेला पारेर नियन्त्रणमा लिएको हो । बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारिएपछि उपचारका लागि विराटनगर, कोशी अस. . .
संखुवासभा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ . . .
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका-३ का ३९ वर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान साढे ५ बजे आफ्नै भैसी गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्टको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाक�. . .
विराटनगर । कटहरी गाउँपालिका ४ (साविक ७) को सिट नम्बर १७८–०६६७, कित्ता नम्बर ७६ को सार्वजानिक जग्गा आफ्नो भोगचलन दावी गलत रहेको अर्को पक्षको भनाई छ । । आवर विराटनगरले 'घर भएको जग्गा अर्कैको नाममा, जसको ५० बिघा छ उसैलाई चाहियो ऐलानी' शिर्षकमा आइतबार प्रकाशित गरेको समाचारमा पीडक भनेर उल्लेखित व्यक्तिहरुल�. . .