विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुको निधन भएको छ । विगत लामो समयदेखी ब्रेन ह्याम्रेज भई अस्पतालमा उपचारर्थ थिए । चार महिना देखी अर्धचेत रहेका उनी लामो समय विराटनगर स्थित नोबेल अस्पतालमा उपचारत थिए । चार महिना अघि भएको राष्ट्रिय सभा निर्वाचनका लागी आएका उनी माघ १�. . .
काठमाडौं । कोशी प्रदेशमा आगामी वर्ष २०२५ लाई एक लाख पर्यटन भित्र्याउने लक्ष्यसहित मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने घोषणा भएको छ । उक्त घोषणा कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका सांसद सुदन किरातीले संघ सरकारले ट्रेलका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै प्रदेश सरकारलाई पनि पर्याप्त बजेट हाल्. . .
धनकुटा । नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कट्टेल एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुख बनेका छन् । एमाले धनकुटा जिल्ला कमिटीको बैठकले कट्टेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । विगत १५ वर्षदेखि पत्रकारिता क�. . .
विराटनगर । किरात याक्खा छुम्माको प्रदेश नं १ को ऐतिहासिक प्रथम सम्मेलन भोलि असार १ र २ गते धनकुटामा हुने भएको छ। याक्खा जातीको पहिचान र स्वायत्तता, संरक्षित क्षेत्र आजको आवश्यकता भन्ने नाराका साथ प्रथम भेला हुने जनाइएको छ । छुम्माले कोशी प्रदेशको नाममा असहमति जनाउदै आएको छ । याक्खाहरुको प्रथम भेल�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित फर्सडाँगी चोकदेखि दोमाना जाने सडक मर्मत नहुँदा बजार भर्न आउने जाने सेवाग्राहीका लागि समस्या परेको छ । फर्सडाँगी देखि दोमानासम्म ३ किलोमिटर सडक रहेतापनि समयमै मर्मत नुहँदा दोमाना बजार जानेहरुले मन गर्न छोडेका हुन् । बाटोमा खाल्डाखुल्डी धेरै छ�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका-१ की ४५ बर्षीया रेवती सरबरीयाको करेन्ट लागेर मृत्यु भएको छ । बिहिबार दिउँसो ट्युवेलमा जडान भएको मोटर चलाई लुगा धुने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा घाईते भएकी उनको मकालु अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी का�. . .
ताप्लेजुङ । बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत�. . .
किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्य. . .
फुङ्लिङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षारोपण अभियान सुरु भएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा अभियानमा २० हजार बिरुवाको रोपिँदै छन् । अभियानका क्रममा गुराँस प्रजाति, धूपी, चिमल, रौट साल्हा, चापलगायत बिरुवा रोपिने समितिले जनाएको छ । जिल्लास्थित सामुदायिक वनका नर्सरी र वन कार्य. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ विराटचौक स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पीआइटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । गत मंगलबार विराट चौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाईकल को. ३५ प २२०२ न�. . .
भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोजपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगरलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरले ती बालिकाको . . .
झापा । सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको र�. . .