सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ की २६ बर्षीया रत्नमाया भुजेललाई नवजात शिशुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । असार ७ गते शुक्रबार आफ्नै घर छेउमा रहेको सल्लाघारी जंगलमा ७ महिनाको नवजात शिशुलाई जन्माई सालनालसहित खाल्डोमा पुरेको भन्ने खबर प्राप्त भएसगै जिल्ला प्रहरी कार्य�. . .
रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रतिइकाइ ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । सर्वसाधारणका लागि कम्पनीले ९४ करोड ८८ लाख रुपैयाँभन्�. . .
झापा । झापामा सर्पको टोकाइबाट एक जना बालिकाको मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका-३ ठुलो केचना बस्ने हरि प्रसाद राजवंशीको छोरी १२ वर्षीय मनीषा राजवंशीलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विषालु सर्पले टोकेको थाहा पाएर �. . .
मोरङको रतुवामाईमा घरनजिक जमेको पानीमा डुबेर बुधबार बिहान एक जना नाबालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ का नुर मोहमदका २ वर्षीय छोरा मोहमद मुसाहाको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार खेल्ने क्रममा डुबेर नाबालकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट �. . .
ओखलढुंगा । ओखलढुंगामा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ। भने पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ शेर्नाको थुम्कीमा पहिरोमा परी मृत्यु हुनेमा ३५ वर्षीय देवकुमारी खत्री रहेकी छिन् । गएराति २ बजेको समयमा झरेको पहिरोम�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रही हाल बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइर�. . .
मणिराम दाहाल सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाकाे साेमवार चाैधाैँ नगरसभा भएको छ । सुन्दरहरैंचाको पहिचान : समृद्धि र सुशासन भन्ने मुल लक्ष्य र उद्देश्य सहित नगरसभाले निति तथा कार्यक्रम सहित बजेट पेश गरेको हाे ।नगरप्रमुख केदारप्रसाद गुरागाईले नगर सभा बैठकमा बार्षिक निति तथा कार्यक�. . .
विराटनगर । मोरङको केराबारीमा विद्यालय जाँदै गरेका एक विद्यार्थीलाई खोलाले बगाएर निधन भएको छ । मंगलबार बिहान ९ बजे केराबारी गाउँपालिका–४ का चित्रबहादर राईका छोरा ११ वर्षीय श्याम राईलाई विद्यालय जाने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । जनकल्याण मा.बि. मा अध्ययनका लागि जाँदा बाटोमा महुरे खोला तर्ने क. . .
विराटनगर । बुढीखोलामा आएको बाढीमा परेर एकजनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ गौशलास्थित बुढीखोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले चारजनालाई बगाएको थियो । बगाएकामध्ये सुन्दरहरैंचा–५ निवासी २२ वर्षीया फुदनी भन्ने प्रेमकला चौधरीको लास बरामद भएको . . .
विराटनगर । कृषि र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै मोरङका १७ स्थानीय तहले बजेट सार्वजानिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रममा कृषि र पूर्वाधारलाई प्राथमिकीकरण गरिएको हो । विराटनगरको आम्दानी घट्दो विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट सोम. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनर प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी निरीक्षक बिबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएक. . .
इन्दु साह विराटनगर । सामाजिक सञ्जालमा जोडिएकी किशोरीसँग चिनजान र विवाह गराई दिने भन्दै लमीको काम गरेर एक युवकलाई तीनलाख ५० हजार रुपैँया ठगी गरिएको छ । ठगीमा परेका ३० वर्षीय युवकले मन पराएका युवतीसँग विवाह गराउन पहल गर्ने भन्दै लमी बनेकी महिलाले तीन लाख ५० हजार रुपैँया ठगी गरेकी हुन् । प्रेमिकाका लाग�. . .