पुर्व

खोटाङको ‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गते शिलान्यास गर्नुभएको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता. . .


झापामा भारतीय ट्रकमा आगजनी गर्ने ९ जना पक्राउ

बिर्तामोड । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा पक्राउ परेका दुर्गा प्रसाईलाई रिहाइको माग गर्दै झापामा दुई वटा भारतीय ट्रकमा आगजनी गरिएको थियो । पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान’ र त्. . .


झापामा भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

काठमाडौं । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापा�. . .


रंगेलीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, एकजना घाईते

रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा २८ वर्षीया साकरो हेमरमको मंगलबार दिउँसो मृत्यु भएको हो । रंगेली प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी खेतमा घाँस काटिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी २२ वर्ष�. . .


झापाको बुद्वशान्ति गाउँपालिका-२ का वडाध्यक्ष ओली ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ

झापा । झापाको बुद्वशान्ति गाउँपालिका-२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार�. . .


झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर (झापा) । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भए. . .


कोशी नाम खारेजीको माग गर्दै जुलुस

पाँचथर । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामाकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र ब�. . .


कोशी नाम खारेजीको माग गर्दै पाँचथरमा जसपा नेपालको जुलुस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र ब�. . .


नर्सरी खेतीमा झापाका धरणी राजवंशीको छलाङ (भिडिओ सहित)

विराटनगर । गौरीगञ्ज गाउँपालिका— २ झापाका धरणी राजवंशी १४ वर्षअघिसम्म तरकारी खेती गर्थे । उनले उत्पादन गरेको तरकारी बिक्रीका लागि दमक बजारसम्म ल्याउँथे । एकदिन दमक बजारमा उनले भारतीय नम्बर प्लेटको ट्रकबाट बिरुवा उतार्दै गरेको दृश्य देखे । तरकारी खेती गर्ने धरणीलाई भारतीय नम्बर प्लेटको ट्रकमा बिरु�. . .


झापामा आगलागीबाट १२ लाखको क्षति

झापा । झापाको हल्दिबारी–३ रमाईलो चोक बस्ने ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट गिरीको घर र घरसँगै रहेको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको तथा एउटा बाछा समेत जलेर घाइते भईको �. . .


झापामा दुर्गा प्रसाईका समर्थकले तीन ट्रक जलाए

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर�. . .


मोरङको कटहरीमा नेपाली सेनाको दुई दिने विपद प्रतिकार्य सम्बन्धी तालिम

विराटनगर । मोरङको कटहरी गाउँपालीकामा संयुक्त सामुदायिक विपद प्रतिकार्य सम्बन्धी दुईदिने तालिम सुरु भएको छ । भैरव गण थलाहा र कटहरी गाउँपालिकाको आयोजनामा स्थानिय समुदायमा विपद् सचेतना एवम् खोज तथा उद्धार तालिम – २०८१ को आइतबारबाट सुभारम्भ गरिएको हो । दैवीक प्रकोप , बाढी पहिरोका विषयमा नेपाली सेना जन. . .