विराटनगर । समाचार संकलनका क्रममा कोशी प्रदेश समितिका कोषाध्यक्ष प्रेम देवानमाथि भएको आक्रमणप्रति फोनिज संघीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । विराटनगर-७ सात घुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार संकलनका लागि बोला. . .
धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित आज बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । . . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी उच्चस्तरीय कार्यदलले काम सुरु गरेको छ । उच्चस्तरीय कार्यदलका संयोजक पूर्वसचिव अर्जुनजङ्ग थापासहित तीन सदस्य टोलीले अरुण तेस्रो प्रवेश मार्ग छुट मुआब्जा विव�. . .
उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर�. . .
काठमाडौं । आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य एक लाख १८ हजार चार सय रुपैयाँ रहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर एक हजार ४८० र�. . .
विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीकबिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरीसँग विद्यार्थी कार्यक्रम संचालन रहेको छ �. . .
–चन्द्रकला भण्डारी झापा । कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो फार्म शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तीन दशकअघि सरकारले बीउबिजन उत्पादनका लागि ठूलो लगानी गरे. . .
उदयपुर । ‘‘माटो र पानी जीवनको थालनी ’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाइएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकामा व्यवसायीक कृषि गर्दै आएका कृषकहरु हातमा प्ले कार्ड बोकेर र्याली गर्दै गाईघाट बजार परिक्रमा गरेका थिए । नग. . .
सुनसरी । सुनसरीको ईटहरीमा एक महिलाको हत्या भएको छ। ईटहरी उप-महानगरपालिका-२ शान्तझोडामा बसोबास गर्दै आएकी ६५ बर्षीय मधुमाया पुरीको हत्या भएको हो। सोमबार दिउँसो २ बजे पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा सोहि स्थान बस्ने ४० बर्षीय सन्तोष राईले हत्या गरेका हुन्। खुकुरी ट�. . .
विराटनगर । स्थानीय कला संस्कृतीको प्रवर्दनमा महोत्सवको महत्वपुर्ण भुमीका रहेको कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदीले बताएका छन् । कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले मोरङको लक्ष्मीमार्ग स्थित सांस्कृतिक तथा औद्योगिक महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै सांसद सुवे. . .
विराटनगर । मोरङको बेलवारी नगरपालिका-१० भाउन्ने जंगल स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे लेटाङबाट लक्ष्मीमार्ग तर्फ आउदै गरेका साइकल यात्री लेटाङ नगरपालिका- ३ का ५३ बर्षीय कमल माझीलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा मृत्यु भएको हो । घटन�. . .
झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१–१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी). . .