काराकस । अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताउनुभएको छ । प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब २३२ अर्ब डलरको नोक्सानी बेहोरेको छ । साथै अन्तर्राष्ट्रिय बैंकहरूमा रहेको भेनेज�. . .
काठमाडौं । राजनीतिक दलहरुले आउँदो बैशाख १५ गतेका लागि निर्धारण भएको इलाम २ को उपनिर्वाचन केन्द्रित गतिविधिलाई तिब्रता दिएका छन् । नयाँ सत्ता समीकरणपछि नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाइसकेको छ । एमालेले एमालेले बनाएको उम्मेदवार छनोट समितिले आकांक्षीलाई आइतबार साँझसम्मको समयसीमा दिए. . .
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने अधिकारीहरूलाई डर देखाउने गरेको पाइएको छ। कानुनी रूपमा विवाह दर्ता गर्ने स्थानीय अधिकारीलाई माथिल्लो निकायमा रहेकाहरूले टेलिफोन गरेर डर देखाउने र धम्की दिने गरेको पाइएको हो। सर्वोच्च अदालतको आदेश अनुसार दक्षिण एसियामै पह�. . .
भविन कार्की संखुवासभा । संखुवासभाको मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक र रामेश्वर क्याम्पसका प्रमुख विरुद्ध उजुरी परेको छ । मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिकुमार दाहाल र रामेशवर क्याम्पसका प्रमुख मदन बहादुर खत्री विरुद्ध उजुरी परेको हो । प्राज्ञिक विद्यार्थी परिषद नेपालले प�. . .
काठमाडौं । क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि अमेरिका सहित संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएका छन् । सन् २०२० देखि गृहयुद्धको चेपटामा परेको हाइटीका प्रधानमन्त्री समेत देशमा फर्कन सकेका छैनन् । हिंसाका कारण सन् २०१० मा भूकम्प जाँदाको अवस्थामा जस्तै मानबीय. . .
काठमाडौं । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक काठमाडौं आइपुगेका थिए । १८ जना मिटरब्याजपीडित गरिब किसानहरू उनको साथ खडा थिए । त्यसयता उनी कहिले माइतीघरको चिसो भुइँमा धर्ना बस्छन्, कहिले हजारौ�. . .
काठमाडौं । नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै हङकङमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली हङकङसँग बर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको नेपाल मंगलबारको खेलमा विजयी भएसँगै फाइनलमा पुगेको हो । मंगलबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभर. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थित�. . .
विराटनगर । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्�. . .
काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो । पहिलो लगेमा १-० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४-३ क�. . .
काठमाडौं । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र मन्त्रालयबीच चार बुँदे सह. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । जसअनुसार आज आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिद दर१३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको �. . .